काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै नियमले स्थानीय बजारमा पनि मूल्य वृद्धि गरेको हो । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य ...
prakash@nayabulanda
-
-
जन्म र मृत्युदर्ता गराउनेहरुलाई पुरस्कार
पाँचथर : पाँचथरको फिदिम नगरपालिकाले समयमै जन्म र मृत्युदर्ता गराउनेहरुलाई पुरस्कार दिन थालेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रममार्फत नै ३५ दिनभित्र जन्म र मृत्यु दर्ता गर्न आउनेलाई ५ सय रुपैयाँ पुरुस्कार दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले बताए । अहिले फिदिम नगरपालिका...
-
भौतिक पूर्वाधार निर्माणमा लापरबाही, कारबाही कहिले ?
काठमाडौं : नेपालमा भौतिक पूर्वाधार निर्माणमा वर्षेनि अर्बौं रुपैयाँ रकम खर्च हुने गरेको छ । तर, नेपाली ठेकेदार, इन्जिनियर र अनुगमनकर्ता संलग्न रहेका धेरैजसा परियोजना या त निर्माण सम्पन्न नहुँदै या निर्माणपछिको केही समयमै कामै नलाग्ने गरी बिग्रने, थोत्रने गरेका छन् । अधिकांश भौतिक पूर्वाधार गुणस्तरहीन भएको गुनासाका खब...
-
१२ लाख ८० हजार भारुसहित एकजना पक्राउ
बिर्तामोड : अवैधरुपमा नेपाल भित्र्याउन लागेको १२ लाख ८० हजार भारतीय रुपैयाँसहित एक नेपाली नागरिक पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ परेका छन् । सोमबार बिहान भारतबाट नेपाल प्रवेश गर्नेक्रममा मेची भन्सार कार्यालयमा राखिएको एक्सरे मेसिनले झोला स्क्यान गर्दा अवैधरुपमा भित्र्याउन लागेको सो भारतीय रकमसहित ललितपुरका रवीन्द्र ...
-
प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयले कार्यान्वयन नगरेको भन्दै मन्त्री बसे धर्नामा
जनकपुर : प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले दिएको बिदा प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरुले अटेर गरेको भन्दै धर्ना शुरु गरेका छन् । प्रदेश सरकारले आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा संघीय सरकार मातहतका कार्यालयहरुले कार्यान्वयन नगरेपछि यादव नेपाल राष्ट्र बैंक अ...
-
फौजदारी संहितामा चिकित्सा पेसासम्बन्धी प्रावधान संशोधन गर्न सरकार तयार
काठमाडौं : फौजदारी संहिताको सम्बन्धमा चिकित्सकहरुले उठाउँदै आएका विषयलाई संशोधनमा पठाउन सरकार सकारात्मक देखिएको छ । आन्दोलनरत् चिकित्सक र सरकारबीच सोमबार भएको वार्तामा सरकार माग पूरा गर्न सकारात्मक बनेको हो । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसमेत सहभागी वार्तामा फौजदारी अपराध संहितामा चिकित्सा पेसामा हुन...
-
UPDATE : राँके बजारमा आगलागी, पूर्ण रुपमा नियन्त्रणमा (फोटो फिचर)
इलाम : इलाम र पाँचथरको सीमा राँके बजारमा भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । इलामको देउमाई नगरपालिका–१ तर्फको राँके बजारमा ९ बजे सुरु भएको आगो पाँचथरको फिदिमबाट आएको दमकल, प्रहरी र स्थानीयको निरन्तर प्रयासले नियन्त्रणमा आएको हो । स्थानीय ठालुमान श्रेष्ठको घरबाट सुरु भएको आगलागीबाट अन्य दुई वटा घरहरु समेत ज...
-
UPDATE : राँके बजारमा आगलागी, अागाे नियन्त्रण हुँदै
इलाम : इलामको देउमाई नगरपालिका–१, राँके बजारमा आगलागी भइरहेको छ । पाँचथर र इलामको सीमा राँकेमा ९ बजे बाट आगो लागिरहेको स्थानिय महेस बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार २ घरमा आगोको मुस्लो दन्किएको बताएका छन् । स्थानीयको सक्रियतामा नियन्त्रण प्रयास भइरहेकाले केहि हदसम्म नियन्त्रण भएकाे र दमकल पाँचथरबाट पुग...
-
राँके बजारमा आगलागी, अागाे नियन्त्रण बाहिर
इलाम : इलामको देउमाई नगरपालिका–१, राँके बजारमा आगलागी भइरहेको छ । पाँचथर र इलामको सीमा राँकेमा केही बेरदेखि आगो लागिरहेको स्थानिय महेस बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार २ घरमा आगोको मुस्लो दन्किएकोले निभाउन सिकने कुनै सम्भब नरहेकाे बताएका छन् । स्थानीयको सक्रियतामा नियन्त्रण प्रयास भइरहेको भए पनि नियन्त्रण न...
-
पाँचथर जिल्ला अस्पतालमा १२ वर्षपछि एपेन्डिक्सको अप्रेसन
पाँचथर: पहाडी जिल्लाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक, साधन स्रोतको अभावमा उपचारका लागि समस्या पर्ने गरेको छ। विभिन्न किसिमका सल्यक्रिया लगायका काम हुन नसक्ने अवस्था रहेकै छ। अप्रेशनबाट प्रसुती गराउनका लागि पनि कहिले काहि अभाव खेप्नु पर्ने हुन्छ। पाँचथर जिल्ला अस्पतालमा पनि यस्तै समस्यामा गुज्रिने गरेको छ। तर १२ बर्...






























