ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ३ स्थित लिङ्खिमको ठौवामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आज बिहान करिव ९ बजे अचानक आगलागी हुँदा स्थानीय दलबहादुर विश्वकर्माको घर जलेर पुर्णरुपमा नष्ट भएको स्थानीय तेज बराईलीले जानकारी दिए । घरसहित घरभित्र रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । प्रहरीको टोल...
prakash@nayabulanda
-
-
दुई घण्टा देखिको पहिरोले अवरुद्ध मेची राजमार्ग सुचारु (फोटो फिचर सहित)
इलाम : मेची राजमार्गको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा दुई घण्टा सम्म अवरुद्ध सडक सुचारु भएको छ । रातभरीबाट परेको अविरल बर्षापछि आएको पहिरोबाट सडक अवरुद्ध हुँदा झापा बाट इलाम ,पाचथर, ताप्लेजुङ तर्फ कुद्नने लामो तथा छोटो दुरिका ३ दर्जन बडी सवारी साधन सडकमा नै रोकिएका थिए । विहान ९ बजेबाट सुरु भएको पहिरोबाट मोटरस...
-
नारायणी नदीले तटबन्ध भत्काएर कटान सुरु गरेपछि स्थानीय त्रसित
चितवन : बेलाबेलामा बितण्डा मच्चाइरहने नारायणी नदीले चितवनको गोलाघाट क्षेत्रमा तटबन्ध भत्काई कटान गर्न थालेसँगै स्थानीयमा त्रास फैलिएको छ । अत्याधिक वर्षाका कारण नदीमा बहाब बढेसँगै भरतपुर महानगरपालिकाका अन्तर्गतको सो क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।अर्कोतिर तटबन्ध भत्किएपछि ठेकेदार कम्पनीमाथि पनि प्रश्न उठेको छ ।...
-
पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि विरुद्ध आज ‘भारत बन्द’
नयाँ दिल्ली : पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् । भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ (भारु) प्रतिलिटर भन्दा...
-
३९अौ शिक्षा दिवस तथा ५२ अौ अन्तराष्ट्रिय साक्षरता दिवस सूर्योदयमा पनि मनाईयो
सूर्योदय : ३९अौ शिक्षा दिवस तथा ५२अौ अन्तराष्ट्रिय साक्षरता दिवस सूर्योदयमा पनि मनाइएकाे छ । दिवस काे अवसरपारेर सूर्योदय नगरपालिका स्थित फिक्कल मा बि मा सम्मान सहितको एक कार्यक्रम सम्पन्न भएको हाे। सूर्योदय नगरपालिकाका उपमेयर दुर्गादेबि भट्टराईको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजेन...
-
प्रचारप्रसार गर्न नसक्दा दिदी बहिनी झर्ना ओझेलमा
इलाम : इलामको इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवामा रहेको दिदी बहिनीे झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित रूपमा प्रचारप्रसार गर्न नसक्दा ओझेल परेको हो । इलाम जिल्लाकै अग्लो जस्तो देखिने झरनाको हाल सम्म उचाई थहा पाउन सकिएको छैन । एकै ठाँउमा दुई बटा झरना रहेको यो जिल्लाको एक मात...
-
हुक्काचिलिमले प्रतियोगिता हुँदै
डडेल्धुरा : गौरापर्वको समापनसँगै डडेल्धुरामा हुक्काचिलिम महिला देउडा प्रतियोगिता आयोजना हुने भएको छ । आउँदै गरेको तीजलाई लक्षित गरी डडेल्धुरा सदरमुकामको बसपार्कमा महिला देउडा खेल आयोजना गर्न लागिएको हो । प्रतियोगिताको तयारीसँगै बजारमा चहलपहल वृद्धि भएको छ । हुक्काचिलिम समाज कञ्चनपुरले प्रदेश नं. ७ को मौलिक संस्कृ...
-
तरुण दलका रोल्पा नगरअध्यक्ष रोहित पुनको हत्या
रोल्पा : रोल्पाको सुलिचौरमा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । नेपाल तरुण दल रोल्पा नगरका अध्यक्षसमेत रहेका रोहित पुनको हत्या भएको हो । सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकी अगाडि उनीमाथि गोली प्रहार भएको थियो । छातीमा २ र बाँया कोखामा एउटा गोली लागेका पुनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका ...
-
पूँजी, प्रतिस्पर्धात्मक उद्यम र बेरोजगार
देशमा सम्पूर्ण सेवा सुविधाहरु उपलब्ध हुनु र आर्थिक बृद्धिदर उच्च हुनु महत्वपूर्ण हो । नेपालमा अहिले यस्तो स्थिति ज्यादै कम छ । हाम्रो समाजमा अहिले वेरोजगारीको डरलाग्दो तथ्य सार्वजनिक भइरहेको छ । यसो हुनुको प्रमुख कारण राजनैतिक,आर्थिक र समाजिक समस्याहरु हुन् । रोजगारीको उचित व्यवस्था नहुनु तथा उद्यमशीलताको ज्ञान र पूँ...
-
चुलाचुलीमा पनि ३९ औँ राष्ट्रिय शिक्षा दिवस मनाईयो
चुलाचुली : समाजवाद उन्मुख सम्वृद्ध राष्ट्रिय निर्माणको आधार दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार भन्ने नाराका साथ चुलाचुली गाउँपालिले आज विभिन्न कार्यक्रम गरी ३९ औ राष्ट्रिय शिक्षा दिवस मनाएको छ । चुलाचुली गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने विद्यालय, शिक्षक, बिद्यार्थी...


































