• नेपालकै अग्ला झोलुङ्गे पुल पर्यटकका लागि आकर्षणको केन्द्र

    पर्वत : पर्वतमा पर्यटक तान्न अग्ला झोलुङ्गे पुल आकर्षक बन्न थालेका छन् । मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैन्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने प्रमुख साधनका रुपमा नेपालकै अग्ला झोलुङ्गे पुल बन्...

  • ताप्लेजुङको मनमोहक फुङफुङ्गे झरना आझेलमा

    ताप्लेजुङ : आवश्यक पूर्वाधार विकास र उचित प्रचारप्रसार हुन नसक्दा ताप्लेजुङको फुङफुङ्गे झरना आझेलमा परेको छ । पर्यटकीय विकासको प्रचुर सम्भावना देखिए पनि प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको हो । सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्ने मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे झरना पर्यटकका लागि आकर्षक बन्न...

  • आधुनिक बन्यो धनकुटाको ऐतिहासिक टुंडिखेल

    धनकुटा : धनकुटाको इतिहाससँगै जोडिएको एउटा महत्वपूर्ण स्थान हो तल्लो टुंडिखेल । लामो समयसम्म मर्मत अभावका कारण जीर्ण बन्दै गएको ऐतिहासिक टुंडिखेल अहिले भने आधुनिक र पूर्वाधारयुक्त बनाइएको छ । राणा प्रधानमन्त्री देव शम्सेरले धनकुटा बसाइका क्रममा काठमाडौंमा जस्तै सानो आकारका दुई धरहरा निर्माण गर्न लगाएका थिए । धरहरा सं...

  • व्यापारीको अपहरणपछि हत्या

    भद्रपुर (झापा) : कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ। कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीस्थित विनोद यादवक...

  • पत्रकार बस्नेतलाई विनाशर्त रिहा गर्न प्रेस युनियनको माग

    काठमाडौं : समाचार प्रकाशित गरेकै आधारमा सोमबार विहान पक्राउ परेका खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई विनाशर्त रिहा गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । अदालतको आदेश लिएर प्रहरीले बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गर्ने भनी काठमाडौं जिल्ला अदालतबाट २०७५।०५।२४ ग...

  • तीज पर्वको रमझमः आज दर खाएर रमाइलो गरिंदै

    काठमाडौं : हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाईंदैछ । तीजको मुख्य दिनको अघिल्लो दिन दर खाने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मीठा परिकारलाई द...

  • कुकुर कुटेको आरोपमा दुई युवा पक्राउ, मुलुकी अपराध संहिताअनुसार कारवाही

    काठमाडौं : बनेपा–७ का संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दर्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरु...

  • नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिङ सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । सोही सडकखण्डको जलवीरेमा स...

  • छोराको हत्याराले सफाई पाए लगत्तै अनसन बसेकी गंगामाया भन्छिन्- ‘नेपालमा अब न्यायको आशा मरे’

    काठमाडौं : आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई अदालतले सफाई दिएकोमा गंगामाया अधिकारी सरकारसँग आक्रोशित भएकी छिन् । हिजो जिल्ला अदालत चितवनले छोराको हत्या आरोपमा मुद्दा खेपिरहेका १२ जनालाई सफाइ दिएको बिरोधमा उनले हिजैदेखि आमरण अनसन सुरु गरिसकेकी छिन् । उनले केपी ओली सरकारप्रति आक्रोश व्यक्त गर्दै न्यायको आश...

  • हत्याको विरोधमा तरुण दलद्वारा रोल्पा बन्द

    रोल्पा : नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो । बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण ...