• पूर्वि नेपालमा भूकम्पको धक्का महशुस

    इलाम : पुर्वि नेपालमा भुकम्पको धक्का महशुस गरिएको छ । अहिले १० बजेर ३७ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो । इलाम लगायत आसपासको क्षेत्रमा भुकम्पको धक्का निकै ठूलो आएको बताईको छ । बिस्तृत बिवरण आउन बाकि रहेको छ ।...

  • साफ च्याम्पियनसिपको सेमिफाइनल आज, नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडाै : बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार सेमिफाइनलका खेल हुँदैछन् । जसमा नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तान आमने–सामने हुनेछन् । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो भने भारतविरुद्ध पराजित हुँदै उपविजेता बनेको माल्दिभ्सले नेपालसँगको भेट पक...

  • प्रदेश–१ मा कानुन निर्माण तीव्र

    विराटनगर : प्रदेश नम्बर–१ को प्रदेशसभाले कानुन निर्माणको कामलाई तीव्रता दिएको छ । प्रदेशसभाको ४१औं बैठक हुँदासम्म हालसम्म २० विधेयक पारित भएका छन् । दुईओटा विधेयक सचिवालयमा दर्ता गरिएको छ । प्रदेशसभाको पहिलो अधिवेशनबाट ११ ओटा र दोस्रो अधिवेशनबाट थप ९ ओटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । संविधान कार्य...

  • मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनुपर्छ भन्दै चेलीहरुलाई शुभकामना : राष्ट्रपति भण्डारी

    काठमाडौँ :राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाज...

  • पाशुपत क्षेत्रमा सवारी सञ्चालनमा प्रतिबन्ध, यसरी गरिँदैछ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

    काठमाठौं : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्वका कारण पशुपतिनाथ क्षेत्रमा सवारी साधन सञ्चालनमा आज प्रतिबन्ध लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका सञ्चालन गर्न प्रतिबन्ध लगाएको हो । यसको विकल्पमा केही विभिन्न स्थानमा सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्थ...

  • रौतहटमा दुई बालिका बलात्कृत

    काठमाडौं : रौतहटमा दुई अबोध बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार गढीमाई नगरपालिका–३ गम्हरियाकी १२ वर्षीय बालिकालाई १९ गते स्थानीय ५० वर्षीय सहमद अन्सारीले बलात्कार गरेका हुन् । पीडितका तर्फबाट इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ । यसैगरी गरुढा नगरपालिका ८ ...

  • हिन्दू नारीहरु तीज मनाउँदै, शिवालयहरुमा घुइँचो

    काठमाडौं : हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी आज मनाइँदै छ । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादे...

  • पत्रकार महासंघ इलाम शाखाको खानेपानीको धारा काटियो

    इलाम : इलाम नगरपालिका कार्यालयले बिगत लामो समयदेखि खानेपानीको महसुल नबुझाउने उपभोक्ताको धारा काटिदिएको छ । नगरपालिकाले अभियाननै चलाएर महसुल न बुझाउने को धारा को लाईन काटेको हो । सोही अभियान अन्तर्गत हिजो धेरै धारा काटेको छ ।महसुल नबुझाउनेमा नेपाल पत्रकार महासंघ इलाम शाखा , इलाम चिया कमान ,समता शिक्षा निकेतन आदर्श मावि...

  • “चोर ट्याक्सी” नामक चलचित्रको प्रोमो सार्वजनिक

    कतार : चोर ट्याक्सी नामक चलचित्रको प्रोमो युटुब मार्फत सार्वजनिक गरिएको छ । सेल्फी टेलिभिजनको प्रस्तुती रहेको तथा विदेशमा रहेर पनि नेपाली चलचित्र क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका निर्देशक श्री भविन्द्र तामाङको लेखन तथा निर्देशनमा तयार भएको छोटो चलचित्र चोर ट्याक्सी को प्रोमो आज अर्थात ११ सेप्टेम्बर २०१८ का दिन...

  • पुनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

    इलामः रोल्पा तरुणदल अध्यक्ष रोहित पुनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै नेपाल तरुणदल इलामले आज मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गत २४ गते आईतबार  पुनको निर्मतापूर्वक हत्या गरेको तरुण दलले जनाएको छ । घटनाको निन्दा गर्दै तरुणदल इलामले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना मार्फत गृहमन्त्री रामबहादुर थाप...