पूर्वि नेपालमा भूकम्पको धक्का महशुस नयाँ बुलन्द २७ भाद्र २०७५, बुधबार १०:५६ 0 Shares इलाम : पुर्वि नेपालमा भुकम्पको धक्का महशुस गरिएको छ । अहिले १० बजेर ३७ मिनेटमा भुकम्पको धक्का महशुस गरिएको हो । इलाम लगायत आसपासको क्षेत्रमा भुकम्पको धक्का निकै ठूलो आएको बताईको छ । बिस्तृत बिवरण आउन बाकि रहेको छ ।