कैलाली : कैलालीमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अरु चारजना घाइते छन् । चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख ११८८ नम्बरको बस दुर्घटना भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ बस्ने अनिल वादीका छोरा १२ वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ...
prakash@nayabulanda
-
-
नगर आकर्षक बनाउन फूलबारी निर्माण
धनकुटा : देशकै सफा सहर घोषित धनकुटा नगरपालिकाले सडक आसपासको खाली जमिनमा फूलबारी निर्माणको काम सुरु गरेको छ । धनकुटा नगरपालिकालाई फूलबारीको सहरको रुपमा विकास गर्न नगर क्षेत्रभित्रका सडक आसपासको खाली जमिनमा धनकुटा नगरपालिकाले फूलबारी निर्माणको काम सुरु गरेको हो । नगरपालिकाले स्थानीय बासिन्दासंगको सहकार्यमा फूलबारी निर्...
-
निर्माण ब्यवसायी महासंघको महासचिवमा दिपक गौतमको उमेद्वारी
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघको महासचिवमा निर्माण व्यवसायी दिपक गौतमले उमेद्वारीको घोषणा गरेका छन्। आश्विन ४, ५ र ६ गते हुने नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशनमा गौतमले महासचिवमा उमेद्वारी दिने घोषणा गरेका हन्। संघको वहालवाला केन्द्रीय सदस्य रहेका गौतम गजुरमुखी कन्स्ट्रक्सन कम्पनीका प्रमुख ...
-
तीजको नाच हेरेर फर्केका किराना व्यापारीको हत्या
कैलाली : कैलालीको जोशिपुर गाउँपालिका–१ जोशिपुर बजारमा एकजना किराना व्यापारीको बिहीबार राती हत्या भएको छ । ३५ बर्षीय राम प्रसाद ओझाको किराना पसल भएकै घरमा हत्या भएको हो । मृतक ओझाको घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बता...
-
आफ्नै श्रमले पेट पाल्छन् १६ लाख बालबालिका
काठमाडौं : सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएकोे छ । ८० लाख वालवालीकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन् । वाल अधिकारसम्बन्धी महासन्धि, सन् १९८९ ले १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालिका भनेर परिभाषित गरेको छ भने बालबालिका सम्बन्धी ऐ...
-
सप्तर्षिको पूजा गरी हिन्दू नारीहरुले आज ऋषिपञ्चमी पर्व मनाउँदै
काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् । आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्...
-
नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो : माल्दिभ्ससँग ३-० ले पराजित
काठमाडौं : नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ। बुधबारको खेलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल बाहिरिएको हो। पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको हो। खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले पहिलो गोलमा परिणत गरेको थियो। दोस्रो हाफको अन्तिम समय ८३ ...
-
प्रदेश नं १ काे नाम ‘किरात प्रदेश’ नै उपयुक्तः मन्त्री अाङ्बाे
धरान : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नु नै उपयुक्त हुने बताएका छन् । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री आङ्बोले सो कुरा बताएका हुन् । धरानमा अाज अायाेजित कार्यक्रममा उनले साे कुरा बताएका हुन् । नेकपाक...
-
इलाम बासिले शीतभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएनन्
इलाम : कृषि उत्पादनका लागि अग्रणी इलामका बासिन्दाले शीतभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् । सदरमुकाममा निर्मित शीत भण्डार निर्माण सम्पन्न भएको ८ वर्ष बित्दा पनि सञ्चालनमा आउन नसकेको हो । भारतीय दूतावासको सहयोगमा साढे चार करोड रुपैयाँ खर्चेर कोल्डस्टोर बनाइएको भएपनि लामो समयसम्म संचालन नहुँदा इलाम नगरपालिक...
-
भारतको भूकम्पले पूर्वी नेपालमा धक्का
काठमाडौं : पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प नेपालमा नभइ भारतमा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ । आसाममा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भारतीय सञ्चार माध्यमले भने ५ द...

































