काठमाडौं : राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका ...
prakash@nayabulanda
-
-
आज कुशे औंसी पर्व मनाईदै
काठमाडौं : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन...
-
अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना
काठमाडौं : गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार धादिङको सत्यदेवी क्षेत्रको जंगलमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल ५ हजार ५०० फिटको उचाइमा रहेको सो कार्यालयले जनाएको छ । क्याप्टेनसहित सातजना सवार सो हेलिकोप्टर उडे...
-
दर खाँदा गाउँका सयौं महिला–पुरुष बिरामी
बनेपा : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२, काँसकोटमा रहेको ग्रामीण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाँदा सो गाउँका सयौं महिला–पुरुष बिरामी परेका छन् । दर खान गएकी गीता खनालले भनिन्–‘गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र क...
-
हिन्दु नारीहरुको महान् चाड तीज र गीत–संगीतबीच अन्योन्याश्रित सम्बन्ध
काठमाडौं : हिन्दु नारीहरुको महान् चाड तीज र गीत–संगीतबीच अन्योन्याश्रित सम्बन्ध छ । तीज नजिकिएसँगै तीजका भाका घन्किन थाल्छन् । कतिपय कलाकारले त तीजलाई ध्यानमा राखेर नै नयाँ–नयाँ गीत र एल्बम सार्वजनिक गर्ने गरेका छन् । महिला दिदी–बहिनीले तीजमा दुःख–सुखका भावना व्यक्त गर्न गीत–संगीतलाई माध्यम बनाउने गरेको पुरानै प्रचलन ...
-
पत्रकार सडकमा, देशैभर आन्दोलन गर्ने चेतावनी
काठमाडौं : नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित नगर्न माग गदै विरोध प्रदर्शन गरेको छ । शुक्रबार राजधानीको नयाँबानेश्वरमा प्रदर्शन गदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्ने फौजदारी कानुन संशोधन गर्न माग गरिएको हो । मुलुकी संहितामा रहेको व्यवस्थाले सार्वजनिकस्थलमा तस्वीर खिच्नदेखि सा...
-
प्रदेश १ : विषयगत समिति गठन भएको ६ महिना बित्यो, नेतृत्व चयन भएन
विराटनगर : प्रदेश नम्बर १ का विषयगत समितिले नेतृत्व चयन गर्न नसक्दा गहन विषयका छलफल प्रभावित हुँदै आएका छन् । दलहरुले समितिको नेतृत्व चयनमा चासो नदेखाउँदा समिति गठन भएको लामो समयसम्म पनि नेतृत्वविहीन हुँदै ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्दै आएका छन् । मिनी संसद् भनेर चिनिने संसदीय समिति गठन भएको ६ महिना पुरा भइसकेको छ...
-
निजामती सेवा पुरस्कार घोषणा (सूचीसहित)
काठमाडौं : सरकारले १५औं निजामती दिवसको अवसरमा शुक्रबार आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट काम गर्ने ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । सिंहदरबारमा शुक्रबार आयोजित कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । ती...
-
मुक्तिनाथ मन्दिर परिसर फराकिलो बनाउन टेन्डर आह्वानको तयारी
मुस्ताङ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्तगत्को पर्यटन विभागले मुस्ताङको मुक्तिनाथ मन्दिर परिसर फराकिलो बनाउन टेन्डर आह्वान गर्ने भएको छ । मुक्तिनाथ गुरुयोजना कार्यान्वयन गर्नुअघि दर्शनार्थीको सुविधाका लागि मन्दिर परिसर फराकिलो बनाउन विभागले टेन्डर आह्वान गर्न लागेको हो । त्यस्तै, विभागले कागबेनीधाम...
-
जापानमा शक्तिशाली भूकम्प जाँदा पहिराे खसेर घरहरु पुरिए, ३० लाख घरमा अन्धकार
जापानको उत्तरी क्षेत्रमा रहेको आइल्याण्ड होकाइदोमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाइएकाे छ । भूकम्पका कारण पहिरो जाँदा विभिन्न ठाउँमा घरहरु भत्किएका र पुरिएका छन् । सीएनएनले जनाएअनुसार भूकम्पका कारण अहिलेसम्म दुईजनाको ज्यान गएको छ भने ४० जनाभन्दा बढी बेपत्ता भएका छन...



































