प्रदेश सरकारले दिएको बिदा सरकारी कार्यालयले कार्यान्वयन नगरेको भन्दै मन्त्री बसे धर्नामा

  नयाँ बुलन्द
0 Shares

जनकपुर : प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सरकारले दिएको बिदा प्रदेश अन्तर्गतका सरकारी कार्यालयहरुले अटेर गरेको भन्दै धर्ना शुरु गरेका छन् ।

प्रदेश सरकारले आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा संघीय सरकार मातहतका कार्यालयहरुले कार्यान्वयन नगरेपछि यादव नेपाल राष्ट्र बैंक अगाडी धर्नामा बसेका हुन ।

यसअघि गत सात जनै पूर्णिमाको दिन पनि बिदा अवज्ञा गरेको भन्दै यादवले राष्ट्र बैंकको शाखा कार्यालयको गेटमा ताला लगाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार