• बिमस्टेक सम्मेलन आज सकिंदै, यस्तो छ आजको कार्यतालिका

    काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम दिन आज काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिदै छ । त्यसअघि आज विहान सहभागी सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले होटल सो...

  • रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको निधन

    काठमाडौं : रेडियो नेपालका पहिलो गायक, नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको २०७५ भदौ १५ गते बिहान १ बजेर ७ मिनेटमा निधन भएको हो । शान्त रिमालले कतै तडकभडक नगरी सीधै आर्यघाट लगी अन्त्येष्टि गर्न आग्रह गरे बमोजिम उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बज...

  • रेड स्टार क्लब झापा फाइनलमा प्रवेश

    ताप्लेजुङ : रेड स्टार क्लब झापा ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमीफाइनलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा उपाधी नजिक पुगेको हो । सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न खेलको निर्धारित...

  • इलाम सदरमुकामामा पञ्चै बाजा बाजाएर मनाइयाे रोपाइँजात्रा

    इलाम :  अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ । एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा सदरमुकाममा आज मनाईएकाे हाे । पञ्चै वाजाको तालमा रोपाहार र बाहुसेले वजा...

  • एकै रात सदरमुकाम इलाम बजारमा ३ वटा पसल  चोरी

    इलाम : सदरमुकाम इलाम बजारमा गएराती ३ वटा पसल  चोरी भएका छ । भानुपथ स्थीत प्रिमाग्यास डिलर बाट नगद ५ हजार ,हाम्रो टेलर्स बाट नगद २ हजार ५ सय रूपैया चोरी भएको प्रहरीले जनाएको छ । राती १ बजे इलाम डेक्सटप को ताला फोर्दै गर्दा स्थानीयले थाहा पाएपछि चोर फरार भएको इलाम डेक्सटप को सञ्चालक युवराज थामीले बताए । ...

  • न्याय सम्पादनमा तटस्थ रहेर काम गर्छु: भट्टराई

    वि.सं  २०३२ सालबाट तत्कालिन नेकपा एमालेबाट राजनैतिक यात्रा सुरू गर्नुभएकी सावित्रा भट्टराई  हाल माइजोगमाई गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ। इलामको साविक सोयाङ गाविसबाट  राजनैतिक जीवनमा प्रवेश गर्नुभएकी भट्टराई वडा समिति, गाउँ कार्य समिति,  क्षेत्रिय समिति हुदै जिल्ला कार्य समितिका महत्वपूर्ण जिम...

  • काे काे रहेन्छन् त ? पक्राउ परेका ११ जना नेत्रविक्रम चन्द नेतृत्वको कार्यकर्ता

    इलाम : नेत्रविक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी नाम सार्वजनिक गरेको छ । इलामको सूर्याेदय नगरपालिका ५ स्थित समालबुङबाट उनीहरू पक्राउ परेका हुन। सुर्योदयको सुम्फुङ गाँउमा बिप्लपको गतिबिधी रहेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतीनगर र समाल्बुङ बाट खटि...

  • इलाम सदरमुकामामा पञ्चै बाजा बाजाएर मनाइँदै रोपाइँजात्रा (फोटो फिचर )

      इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ । एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा सदरमुकाममा आज मनाईदैे छ । ...

  • नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँचमा कडाई

    झापा : झापाको नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा चेकजाँचमा कडाई गरिने भएको छ । नेपाल र भारतका सुरक्षा निकायका पदाधिकारीबीच भारत बिहारको किसनगन्जमा भएको बैठकले सुरक्षा चेकजाँचमा कडाई गर्ने सहमति गरेको हो । नजिकिंदै गरेका चाडपर्वका बेला तस्करी बढी हुने ठहर गर्दै बैठकले सीमा क्षत्रेमा सुरक्षा स...

  • धनकुटामा पहिलो पटक फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर

    धनकुटा : धनकुटामा पहिलो पटक स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ । कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनमा धनकुटाका स्था...