• लुम्बिनीमा उच्च सुरक्षा, सीमा क्षेत्रमा कडाई

    भैरहवा : बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका दुई विशिष्ट पाहुना गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने भएपछि लुम्बिनीमा उच्च सर्तकर्ता अपनाइएको छ । म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्बिनी आउने भएपछि सुरक्षा सतर्कता बढाइए...

  • मौलिक हकसम्बन्धी विधेयक संसद्मा

    काठमाडौँ : संवैधानिक प्रावधान अनुसार मौलिक हक कार्यान्वयनका निर्माण गर्नुपर्ने अधिकांश कानुनका विधेयकहरू संसद्मा पेस भएका छन् । मङ्गलबार मात्र प्रतिनिधिसभामा पाँच वटा विधेयक कार्यसूचीमा थिए । पाँचमध्ये चार विधेयक मङ्गलबार प्रतिनिभिसभामा पेसमात्र गर्ने कार्यसूची थियो । एक विधेयक संशोधन दर्ताका लागि अनुमोदन भएको छ । एकत...

  • बिमस्टेक चौथो शिखर सम्मेलन : पुरानै एजेण्डाको निरन्तरता (सूचीसहित)

    काठमाडाै : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो बैठक भाेली बिहीबारबाट सुरू हुँदैछ । बैठकमा सहभागी हुन विदेशी पाहुना आउने क्रम पनि सुरु भएको छ । – नयाँ दिल्लीमा सन् २०१८ को मे १० र ११ मा सम्पन्न भन्सार सञ्चालनसम्बन्धी कार्यदलको प्रतिवेदन । – ढाकामा सन् २०१७ को न...

  • साँढेको आक्रमणबाट चारजना घाइते

    गौशाला : महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा मङ्गलबार साँढेको आक्रमणमा परी चारजना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका–१४ बस्ने कामेश्वर महतो, उमेश महतो, दिनेश साह सोना र सुरेश साह सोनार रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । साँढेले विगत एक सातादेखि स्थानीयको घर तोडफोड गर्नेलगायतका आतङ्क मच...

  • तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना

    दाङ : तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ । दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो कक्षमा...

  • प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

      काठमाडौं : देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि अस...

  • महेन्द्रनगरमा कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै

    कन्चनपुर : कञ्चनपुरको महेन्द्रनगर पाँच दिनदेखि जारी कर्फ्यु हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट पटक पटक गरी लगाएको कर्फ्यु आदेश अवस्था सामान्य बन्दै गएपछि आज बिहान ५ बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि हटाएको हो । कर्फ्यु हटेसँगै महेन्द्रनगर बजारमा समेत चहलपहल बढेको छ भने...

  • ‘कालो सुन’ सुकाउनलाई परम्परागत भट्टीकै प्रयोग

      इलाम : कालो सुनको नामले परिचित अलैंचीको मूल्यमा गिरावट आएपछि किसान निराश बनेका छन् । परम्परागत भट्टीमा अलैची सुकाउँदै आएका उनीहरुको आधुनिक भट्टीतर्फ आकर्षण नहुँदा र पहुँच पुग्न नसक्दा पनि उत्पादित अलैंचीले उचित मूल्य पाउन नसकेको हो । अलैची गुणस्तरीय बन्न नसकेकाले अन्तर्राष्ट्रिय बजारमा समेत यसको मूल्य खस्क...

  • सरसफाई कार्यक्रममा चुलाचुलीका जनप्रतिनिधि र कर्मचारीले टिपे फोहोर (फोटो फिचर )

    इलाम : इलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाँउपालीका कार्यलय परिसरमा सरसफाई गरिएको छ । गाँउपालीकाको कार्यलय परिसरमा स्थानिय जनप्रतीनिधि, कार्यलयका कर्मचारी लगायतको उपस्थितीमा सरसफाई गरिएको गाँउपालीका प्रवक्त रनबहहादुर लिम्बूले जानकारी दिए। आफ्नो क्षेत्रको वातावरण आफै सफा बनाउ भन्ने हेतुले कार्यलय आसपासमा रहेको फ...

  • महिला सेक्सका लागि किन तयार हुन्छन् ?

      सेक्स मानव जीवनको अनिवार्य आवश्यक्ता हो । सेक्स मानिसको जीवनको महत्वपूर्ण हिस्सा हो । धेरैले सोच्ने गर्दछन् पुरुष नै सेक्सका लागि तयार हुन्छन् । महिला सेक्सका लागि हिच्किचाउँछन् । हो, सेक्सका लागि पुरुष जति आक्रमक हुन्छन्, महिला त्यसको तुलनामा कम हुन्छन् । तर, महिला पुरुषको भन्दा कम उत्तेजित हुँदैनन् । उनीह...