सरसफाई कार्यक्रममा चुलाचुलीका जनप्रतिनिधि र कर्मचारीले टिपे फोहोर (फोटो फिचर )

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाँउपालीका कार्यलय परिसरमा सरसफाई गरिएको छ ।

गाँउपालीकाको कार्यलय परिसरमा स्थानिय जनप्रतीनिधि, कार्यलयका कर्मचारी लगायतको उपस्थितीमा सरसफाई गरिएको गाँउपालीका प्रवक्त रनबहहादुर लिम्बूले जानकारी दिए।

आफ्नो क्षेत्रको वातावरण आफै सफा बनाउ भन्ने हेतुले कार्यलय आसपासमा रहेको फोहोर संकलन गरि कुहिने र नकुहिने छुट्याएर फोहोरको ब्यवस्थापन गरिएको बताईएको छ ।

उक्त सरसफाई कार्यक्रममा चुलाचुली गाँउपालीकाका अध्यक्ष प्रदिपचन्द्र राई, गाँउपालीका प्रमुख प्रसासकिय अधिकृत छविलाल खतिवडा साथै जनप्रतिधि र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार