“भाग्यमा नै लेख्या रहेछ ” बोलको गीत चाडै बजारमा

  पुजन गुरुङ
0 Shares

इलाम : लभ स्टोरीमा आधारित नेपाली आधुनिक गीत ” भाग्यमा नै लेख्या रहेछ ” बोलको गीतको सुटिङ सम्पन्न   भएको छ ।

गितको सुटिङ  प्रबासी भुमी कतारमा भएको हो जस्मा जनम रोमियोको शब्द र मन थुलुङ्को संगीत र सुबरा बाङ्देल राईको स्वरमा रहेको छ यो नेपाली आधुनिक गीतको म्युजिक भिडियोको सुटिङ कतार दोहाको कर्नेच,मिसाईद डिजर्ट लगाएत विभिन्न क्षेत्रमा सुटिङ गरिएको छ ।

उक्त म्युजिक भिडियोमा राज गुरुङ र उर्मिला लामाले कुशल अभिनय गरेका छन भने सुरज तामाङको निर्देशनमा भएको म्युजिक भिडियोको कोरियो ग्राफर राज गुरुङ्ले गरेका हुुुन ।

ड्रेस डिजाईन निर्देशक सुरज तामाङले गरेका हुन भने  म्युजिक भिडियो सुटिङ स्थलमा इन्द्र खड्का,सन्तोष शाह,सन्तोस केसी,सुबास खनालले बिशेष सहयोग गरेका हुन ।

साथै यो म्युजिक भिडियो अब चाडै युट्युब च्यानल मार्फत रिलिज गरिने बताईएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार