• आर्य-खस समूहका कामरेडहरु, अलिकति लज्जाबोध त गरौं !

    नेपालको सन्दर्भमा सरकार सञ्चालनका प्रमुख आधारहरु तीनवटा अंगलाई मानिएको छ । ती तीनवटा अंगहरु हुन्, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । न्यायपालिका अन्तर्गत अड्डा-अदालत रहेका छन् । जसले देशको समग्र कानुनी कुरोहरु हेर्ने गर्छ । त्यस्तै सरकार सञ्चालनको प्रमुख अर्को अंग हो, व्यववस्थापिकता । सरकार सञ्चालनको अर्को प्र...

  • शब्दथुमको शब्द शक्ति

    दशैताका देखि पूर्वेली श्रष्टा तथा लेखक प्रकाश थाम्सुहाङ आफ्ना निवन्ध कृति शब्द थुम लिएर पाठकहरुको सामुन्द्रीक यात्रमा दौडिरहेका छन् ।लाग्छ लेखकको दौडार्इ महान योद्दा चँगेज खाँ को घोडाचढीको चम्कार्इ भन्दा कम छैन ।  शब्द थुम भन्ने शब्द पाठकहरुलार्इ निश्चय नै यहाँ दुर्इ वटा भाषाको संयोजन छ भन्ने आभास हुन्छ र हो पनि । ...

  • जिल्ला बाजेको अविचलित संघर्ष

    राजा महेन्द्रले २०१७ साल पौष १ गते जननिर्वाचित प्रधानमन्त्री नेपाली काग्रेसका वि.पी.कोइराला सहित मन्त्रीमण्डलका अन्यलार्इ सहित गिरफ्तार गरी कैद गरे । राजाले आफ्नो अनुकुलता अनुसार पन्चायतको नाममा निरङकुश शासनको थालनी गरे । २००७ साल सम्मको क्रान्ति पछी प्राप्त जनताको अधिकार पुन राणा शैलीमा पन्चायततर्फ दोहोरियो । राजनैत...

  • पर्यटनः १० लाख नाघेको संख्या र एक रुपैयाँमा एक रात बास अनि दुई छाक खाना !

    विश्वका प्रायः सबै देशले हरेक वर्षको नयाँ वर्ष (नेपाली तथा विदेशी नयाँ वर्ष, विभिन्न चाडबाड, उत्सव तथा मेला पर्वहरु आदिको अवसरमा) देशका विभिन्न क्षेत्रका खासगरी पर्यटनसँग सम्बन्धित रहेर व्यवसाय गर्ने ट्रेकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, र...

  • ‘चिराइतो’ आमदानीको राम्रो स्रोत

    हाम्रो देश नेपाल हरेक क्षेत्र, हरेक चिजबिच र हरेक साधन-स्रोतहरुमा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरु जस्तै वनस्पति, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियाली वन-जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन । त्यस्तै गरेर भूगोलमा पनि विश्वका अन्य देशहरु भन्दा हाम्रो देश नेपाल कम रहको छैन । किन...

  • एक प्राथमिक शिक्षकको चिठ्ठी

       प्रिय शिक्षक साथीहरु, शिक्षाको गुणस्तर उठाउने र शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रयासमा फुर्सदको समयमा दिवा स्वप्न, असफल स्कुल, शिक्षाको त्रिवेणी जस्ता पुस्तकहरुका साथै शिक्षक मासिक पत्रिका, गुड मर्निङ सर,थ्री आइडीवट ,मेडम गीता रानी जस्ता चलचित्र, द मेन वीथ मेनी मिसन, सोनाम वाङचुक/कैन बनेगा करोडपती...

  • कुलुङ जाति र फैलिदैं गरेको ‘चाक्चाकूर’

    कुलुङ जातिको पनि अन्य जातिसरह साँच्चै स्वतन्त्र जातीय बनोट रहेको छ ? जस्तै पिता-पूर्खा, वंश-वृक्ष, इतिहास, भूगोल, मातृभाषा, वेशभुषा, चाडपर्व, धर्म, रीतिथिति, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, तथ्य-तथ्यांक, दशी, प्रमाण आदि छ, छैन ? कि बिना आधार फुरफुर मात्रै गरेर “कुलुङ”हरुले हामी ‘राई !’ होइनौं भनी रहेका छन् ...

  • पत्नी वियोगमा परेका अर्जुनको दुःखद कहानी, पुष ७ गते सम्झिदा झसङ्ग

      कुरो २०७४ साल पौष २ गते अफिसको छुट्टी मिलाएको थिएँ । दमकसम्मको यात्रा गर्नु थियो । त्यही दिन मेरी श्रीमतीको अप्रेसनको मिति थियो । दोस्रो सन्तानको लागि मैले कुनै समस्या नहोस् भनेर एक महिना अगाडि नै सुगम ठाउँ झापा पुर्याएको थिएँ । बिहान ४ बजे नै उठेर म घुर्बिसे पञ्चमीबाट रबि हुँदै माङ्सेबुङको बाटो भएर झा...

  • राष्ट्रिय जनावर मार्नै नहुने हो ?

    सभामुख तथा हालै बितेका र नेकपा (एमाले) का संसदीय दलका उपनेता रहेका सुवास नेम्बाङले २०७२ अजोज ३ गते जारी भएको संविधानप्रति देशभरि उठेको असन्तुष्टिप्रति लक्षित गर्दै, नेपालको पश्चिम भेगतिर जाँदा ‘अहिले जारी भएको संविधान नेपालको मात्रै होइन, एसिया महादेशको मात्रै होइन, विश्वकै उत्कृष्ठ संविधान हो !’ हो भन्थे भने, यिनै...

  • ब्ल्याक्क लिस्टको ‘गलगाँड’

    हुनत सन् २०१७ को अन्त्यमै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्राविधिक टोली आएर नेपालको हवाई सुरक्षाको विषयमा गरेको अध्ययनअनुसार नेपालको हवाई सुरक्षा स्थिति समग्रमा ६८ प्रतिशत थियो । फेरि पनि पछिल्लो पटक सन् २०२२ अप्रिलमा नेपाल आएर आईकाओको प्राविधिक टोलीले गरेको अध्ययनमा नेपाललाई ७०.१० नम्बर दिएको थियो । ...