• नेपालमा जनगणनाः कहिलेदेखि थर लेख्‍न थालियो ?

    त्यसो त हाल हिन्दु धर्मालम्बीहरुको एक मात्र महान चाड ! बडा दसैं अर्थात् विजया ‘दशमी’चली रहेकोले सोही विषयमा मैले पनि लेख लेख्नुपर्ने हो । जन समय सान्दर्भिक पनि हुन्थ्यो । तर, ... तर आज म नेपालमा जनगणनाको सुरुवात र जनगणनामा थर लेख्ने प्रचलनको सुरुवात बारे केही जानकारी मूलक लेख लेख्दै छु । विश्वभरिका देशका सरकारले आप्...

  • सिद्धान्त ज्योतिष र फलित ज्योतिष के हो ?

    ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च । ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं स चराचरम् ।। "ग्रहले राज्य प्रदान गर्छन्, ग्रहले राज्य हरण गर्दछ यसरी नै ग्रहद्वारा ब्रम्हाण्ड व्याप्त छ ।" सामान्यतया ताराहरु प्रकाशद्वारा चम्कने आकाशीय पिण्डहरुको शूक्ष्मातिशूक्ष्म अध्ययन गरिने शास्त्रलाई नै ज्योतिष भनिन्...

  • हिन्दुहरुको वडादसैं र समग्र हिन्दु धर्मबारे एक बहस

    हालै हिन्दुहरुको महान चाड ‘बडा दसैं’ सुरु भएको छ । अर्थात ‘नौ–रथा’ सुरु भयो । सो अवसरमा परम्परादेखि नै हिन्दु धर्म मान्ने समूह र अरुहरुको (पछि प्रभाव वा जबरजस्ती दसैं मान्न वाध्य पारिएका जाति र समुदाय) घर–घरमा जमरा राखिएको छ । ‘बडा दसैं’पछि तुरुन्तै तिहार अर्थात् ‘दिपावली’ सुरु हँुदैछ । वास्तवमा ‘बडा दसैं’ हिन्दुहरुक...

  • थोरै गफगाफ इलामको पर्यटकीय आधारको बारेमा

    डिस्केल्मरः कथाजस्तो देखिए नी नझुकिनुहोला । यो कथा हैन । कुरा ७५ सालतिरको हो क्यार । हामी गोर्खाको खोर्ला गाउँ आएका थियौँ । बुढीगण्डकी किनारमा रहेको खोर्लाबेसिँ मनास्लु ट्रेकिङ्ग रुटमा पर्ने एउटा गाउँ हो । अजंग पहाडहरु बुढी गण्डकीको किनारछेउबाट उम्रेर आकाशको जरासम्म पुगेजस्तो देखिन्थ्यो । हुनलाई यो लेख लेख्दासम्म प...

  • सगरमाथाः ‘कति धेरै उचाई, कति धेरै नाम !’ 

    यो लेखमा सगरमाथा आरोहणको केही इतिहासका कुरो, उचाईका कुरो र सगरमाथाको अनेक नामको सन्दर्भमा लेख्दै छु । यसरी हेर्दा सगरमाथाको आरोहण प्रयासको इतिहासको कुरो गर्दा सबभन्दा पहिले सगरमाथा आरोहण गर्ने प्रयास् सन् १९२१ मा भएको देखिन्छ । त्यो वेला नेपालतर्पm विदेशी (त्यो वेलाको भाषामा भन्नु पर्दा फिरिंगी÷फिरंगी !) हरुलाई जताभा...

  • पुस्तकालय : एक विस्मृति

    २०६४/६५ को वर्ष माझ हुनुपर्छ । जतिबेला म तिव्र सामाजिक कर्मभावको रुझानले भरिएको थिएँ । एकातिर म आफ्नो औपचारिक अध्ययन वर्षको अन्त्यतिर थिएँ । स्वभाविक उर्जा र सपनाहरुले सुदुर-सुन्दर भविष्य देख्न खोज्थेँ। अर्कोतिर त्यसैताका मैले दुई महत्त्वपूर्ण पुस्तकहरू पढ्न पाएँ । एक, पर्यटन व्यवसायी तथा नेपालमा सकरात्मक सोचका अभियन...

  • कुलुङ जातिः एक चिनारी र जनगणना-२०७८

    नेपाल सरकार मन्त्रीपरिषदको कार्यलय अन्तर्गत राष्ट्रिय योजना आयोगको मातहत रहेको केन्द्रीय तथ्यांक विभाग (केतवि) ले विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा बुभ्mनेहरुका लागि वास्तवमै नेपाल विविध जातजाति र भाषाभाषीह्रको साझा फुलबारी हो । भलै राज्...

  • बलात्कर निषेधका लागि समाजले बुझ्नै पर्ने केहि कुरा

    ‘यहाँ मान्छेहरुको आफ्नै चाहना खराब छ भन्न त भन्दछन् सब जमाना खराब छ’ । यस गजलका शेरहरुले भने झैं हाम्रो समाज घटिरहेका जघन्य अपराधहरु मनिसका चाहानाले भएका छन् की जमानाले त्यो अर्को बहसको कुरा हुन सक्ला तर खराब चाहनाहरुले नै खराब जमाना पनि खराव वनाउने गर्दछ । मति भ्रष्ट चाहानावालहरुको बिगविगि हुनु नै जमाना विग्रनु हो ।...

  • कोभिड १९ को बढ्दो जोखिम र अन्योलग्रस्त सरकारहरू

    कोभिड १९ को विश्वव्यापी महामारीलाई लिएर अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरका घटनाक्रमवीचमा ठूलो विरोधाभासपूर्ण परिस्थिति पैदा हुँदै गएको देखिन्छ । यस्तो विरोधाभासपूर्ण परिस्थितिकै कारण जनतामाझ ठूलै भ्रम पैदा हुँदै गएको छ । त्यसमा पनि यस्तो विरोधाभासपूर्ण परिस्थिति पैदा हुँदै जाँदा नेपाल कोभिड १९ को संक्रमणमा नर...

  • ‘मुलुकी अपराध संहिताको परिच्छेद-२७ को दफा २८९ को केही उपदफा’हरु संशोधन गरौं !

    विसं २०६२/०६३ पछिको राजनैतिक परिवर्तनपछि पनि नेपालका आदिवासी जनजाति, दलित, मुसलमान, मधेसी, महिला, पिछडिएका क्षेत्रका जनता, तेस्रो लिंगी लगायत सम्पूर्ण उत्पीडितहरुले आ–आप्mनो मौलिक हक, धार्मिक हक, सांस्कृतिक हक, मानवअधिकार आदि प्रयोग गर्न र उनीहरुले आप्mनो भाषा र भेषभुषाको प्रयोग, धर्म, संस्कार, संस्कृतिको, निर्वाध रु...