• युवा विचारका सम्बन्धमा

    १. सामथ्र्यशाली र अलग पहिचानको नेपाल निर्माणको मुख्य आधार लोकतन्त्रलाई बनाउन चाहाने युवा विचारक धर्मेन्द्र नेम्बाङको पुस्तिका पढ्दा मेरो मनमा सकारात्मक सम्भावनाको उदय भएको छ । करिव सात दशकदेखिको अपेक्षा र पुग नपुग एक दशकदेखिको निरन्तरको प्रयत्नपछि नेपाली जनताले आफ्नै अग्रसरता र प्रत्यक्ष सहभागितामा नेपालको संविधान ब...

  • कोभिड–१९ कोरोना भाइरसको दुनियाबाट इलामलाई मेरो पत्र !

    प्रिय इलाम, मनको कुना कन्दरा बाट तिमीलाई धेरै धेरै माया..... तिमी त आजसम्म सकुशल नै छौं है वर्तमान संक्रमणबाट टाढा नै छौं यस अर्थमा केही हदसम्म खुशी त छु र तिमीलाई पनि खुशी रहन कामना गर्दछु । हामी सबैलाई थाहा नै छ सायद, विश्व अहिले कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमण र धेरै हाम्रा दाजुभाइ, दिदीबहिनी, आमाबुबा, आफ...

  • तराईमा किन फैलँदै छ कोरोना ?

    जेठ ५ गते बिहान १० बजेसम्मको अपडेट हेर्ने हो भने देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ४ जना पुगेको छ । यो केन्द्रीय तथ्याङ्क हो । तर कोरोना सङ्क्रमणलाई क्षेत्रगत रूपले हेर्ने हो भने तराई र मधेसका जिल्ला यसबाट बढी प्रभावित भएका छन् । अझ मुख्यतः भारतसँग सीमा जोडिएका जिल्ला सबैभन्दा बढी...

  • मास्क लगाउँदा देखिने चस्माको कुहिरो कसरी हटाउने ?

    तपाई मास्क लगाएर ढोका बाहिन निस्कने विक्तिकै तपाईका चस्मा कुहिरोले ढाकिदिन्छ । यो एउटा दिक्क पार्ने समस्या हो । तर, यसको एउटा सजिलो समाधान छ । र, यसले केवल एक वा दुई मिनेटको समय लिन्छ । त्यसका निम्ति तपाईलाई सावुन र पानी भए हुन्छ । किन चस्मामा कुहिलो लाग्छ ? माक्सले रोग सर्नबाट रोक्छ, तर कमजोर आँखा दृष्टि भएका चस्म...

  • यस्तो हुनपर्छ, कोरोना पछिको शिक्षा

    थालनी एसइइमा सामेल हुन करिब पाँच लाख विद्यार्थी परीक्षा केन्द्र आसपास पुगेका थिए । परीक्षाका लागि सबै प्रशासनिक तयारी पनि सकिएको थियो । नेपालमा कोरोना संक्रमणको खतरा बढेको भन्दै सरकारले गत चैत्र ६ गतेदेखि मिति तय गरेको एसइइ परीक्षा एक दिनअघि अनिस्चित कालका लागि स्थगित ग¥यो । यसैबेला विद्यालयहरुलाई कक्षा ११ र १२ ...

  • अनलाइन कक्षा र आठ जिम्मेवारी

    नेपालकै जेठो विश्वविद्यालय त्रिविले कोरोना संकटले निम्त्याएको अबरूद्ध पठनपाठनलाई सुचारू गर्ने विकल्पका रूपमा अघि सारेको अनलाइन कक्षाले प्राध्यापक र विद्यार्थीवीच एउटा वहस सिर्जना गरिदिएको छ । प्राध्यापक र विद्यार्थीका मन मस्तिष्कमा अनेक तरंग पैदा गरिदिएको छ । झंकार उत्पन्न गरिदिएको छ । टाढिएका मनलाई नजिक ल्याइदिएको छ...

  • बहुराष्ट्रिय भनेको के हो ?

    बहुराष्ट्रिय भनेको के हो ? राजनिशास्त्रमा विशेषतः देश (country), राज्य (state) र राष्ट्र (nation) शब्दको अर्थ र परिभाषालाई बुझ्न पर्छ । देश भनेको भूगोल र जनसंख्याको समग्रता हो । जस्तो नेपाल भनेको के हो ? मेचीदेखि कालीसम्म, उत्तरमा हिमालदेखि दक्षिणमा १० गजासम्म फैलिएको करिब ३ करोड जनसंख्या भएको एक राजनीतिक एकाई नै ...

  • विश्वव्याधीसँग खेलाचीं नगरौं

    गत चैत ७ गते दुवईबाट नेपाल आइपुगेका दमक झापाका एक यूवा घरैमा बसे । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा बस्न झञ्जट गरेनन् । स्थानीय सरकारले पनि घरमै क्वारेन्टाइनमा बस्न अनुमती दियो । परिणाम स्वरुप उनको ६२ वर्षीय बुबामा बैसाक १२ मा कोरोना संक्रमण देखियो । यसैबीच घरमा एउटा सुद्धाई कार्यक्रम पनि थियो । सुद्धाईमा करिव त...

  • लम्बिदो लकडाउन कति प्रभावकारी ?

      शारीरिक वा सामाजिक दुरी कायम गर्दै जतिसक्दो कम सम्पर्कमा रहनु नै कोरोना भाइरसबाट बच्ने उत्तम उपाय हो भन्ने कुरा चीनको अनुभवबाट देखियो । चीनमा लकडाउन प्रभावकारी भएकैले कोराना नियन्त्रण भएको धेरैको निश्कर्ष छ । अमेरीका, इटली, स्पेन, वेलायत, फ्रान्स लगायत अन्य देशमा व्यक्तिगत स्वतन्त्रतालार्इ सम्मान गर्न खोज्दा कोरोना...

  • धेरै तर्कबाजी नगरौं, इलाम बाहिर भएकाहरुलाई ल्याऔं

    १. कोरोना भाइरस (COVID-19) को महामारीले यतिबेला सिंगो विश्व नै संकटमा छ । आज सिंगो मानव समाजको अस्तित्वमाथि नै प्रश्न उब्जिएको छ । संसारभर करिब ३० लाख मानिसहरुमा संक्रमण देखिएको छ भने दुई लाख भन्दा बढीको निधन भइसकेको अवस्था छ । नेपालको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५१ जनामा संक्रमण देखिएको छ भने १६ जना उपचारपछि निको...