गएको फागुन २१ मा सकिएको आम (मध्यावधि) निर्वाचनमा नेपालका पुराना एवम् ठूला भनिएका राजनीतिक पार्टी, तिनका नेताका साथै नेपालका घागडान मानिएका बुद्धिजीवी, विश्लेषक, विद, विज्ञ, कार आदिलाई समेत आश्चार्यमा पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमत, दुई तिहाई सिट पुग्न १८४ चाहिनेमा दुई सिट कम अर्थात् १८२ ...
विचार
-
-
समग्र आरोग्य: साँचो समृद्धिको आधार
मानव जीवन केवल अस्तित्वको प्रक्रिया मात्र होइन; यो सन्तुलन, अनुभूति र निरन्तर समृद्धिको खोज हो। यही गहिरो जीवन–दर्शनलाई स्मरण गराउने उद्देश्यले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ। यस दिवसले “स्वास्थ्य” भन्ने अवधारणालाई केवल रोगको अनुपस्थितिसँग सीमित नगरी जीवनका समग्र आयाम—शारीरिक, मा...
-
यात्रा संस्मरण: हरिद्वार यात्रा एक, अनुभूति अनेक
सानै छँदा गाउँमा तीर्थयात्राबाट फर्किएका हजुरबुवा हजुरआमा र अग्रजहरुले “हरिद्वार” पुगेको कुरा सुनाउँदा मेरो मनमा कौतुहल जाग्थ्यो । हरिद्वार कस्तो ठाउँ होला ? कति टाढा होला ? त्यहाँ पुग्न कस्तो बाटो पार गर्नुपर्ला ? बाल्यकालको त्यो कल्पना समयसँगै मनको कुनामा बसिरह्यो । कहिलेकाहीँ लाग्थ्यो सायद जीवनमा कहि...
-
वाम आन्दोलनको निर्णायक मोड : संरक्षक पुराना, नेतृत्व नयाँ पुस्तामा र विखण्डित शक्तिको एकता
नेपालको वामपन्थी आन्दोलन लामो संघर्ष, त्याग र वैचारिक प्रतिबद्धताबाट निर्माण भएको एउटा ऐतिहासिक धरोहर हो । यो आन्दोलनले केवल शासन परिवर्तन मात्र गरेन, समाजको चेतना, संरचना र शक्तिको सन्तुलनमै गहिरो हस्तक्षेप गर्यो । सामन्ती सोच, राजतान्त्रिक निरंकुशता र वर्गीय विभेदविरुद्धको संघर्षबाट जन्मिएको वाम आन्दोलनले नेपाली स...
-
निस्तब्धताको उज्यालो क्षण (कविता)
हल्लाहरू थाकेर विश्राममा ढल्किएका छन्, नाराहरू आफ्नै प्रतिध्वनिमा विलीन— रंगिएका पर्खालहरू अब समयका निस्तब्ध साक्षी मात्र। कोलाहल थामिएपछि मात्रै फक्रिन्छ आत्माको सुमधुर स्वर। भीडबाट अलग्ग मनको भित्री आँगनमा विवेकको दीप बिस्तारै प्रज्वलित हुन्छ। न बाजा, न ताली, न उन्माद, न उक्साहट— केवल आत्मासँगको निस्तब...
-
सिंहासनभन्दा माथिको चेतना : चाणक्य, शक्ति र आजको हाम्रो नैतिक जिम्मेवारी
इतिहासलाई यदि केवल राजाहरूको नाम, युद्धहरूको मिति र साम्राज्यको सीमारेखा भनेर बुझिन्छ भने चाणक्यजस्ता व्यक्तित्वहरू सधैं अधुराे बुझिन्छन्। चाणक्य इतिहासको पात्र होइनन्, इतिहासलाई चलाउने चेतना हुन्। उनी शासनको केन्द्रमा बसेनन्, तर शासनको आत्मा बने। यही कारण उनीमाथि उठ्ने प्रश्न साधारण छैन—यति असाधारण बुद्धि, रणनीति...
-
शक्ति, सत्ता र अहंकार !
लेखक: ईश्वरीप्रसाद गुरागाईं शक्ति, सत्ता र अहंकार अहंकार सिंहासनको मलामी, जहॉं रगत बाक्लिन्छ ,जनताको श्वास नाच्छ। यो गर्व होइन, सत्ता र सम्पत्तिको बिषालु नशा हो, जसले घर ,समाज ,राष्ट्र र विश्व चिर्न सक्छ। अहंकार नीति होइन , विवेकको अन्त्येष्टि हो। सिंहासनमा बसेकाले , आफूलाई इतिहास ठान्...
-
भ्रम र सत्य : नेपाली कम्युनिष्ट पार्टी पुरानो होइन, समयको माग हो
हाल नेपाली राजनीतिक बहसमा बारम्बार दोहोरिने एउटा भनाइ छ, 'नेपाली कम्युनिष्ट पार्टी पनि पुरानै हो ।' सतहमा सामान्य देखिने यो भनाइभित्र गहिरो भ्रम लुकेको छ । राजनीतिमा ‘पुरानो’ र ‘नयाँ’ को मूल्यांकन नाम, झण्डा वा इतिहासको मितिले होइन, विचारको ताजगी, कार्यक्रमको समसामयिकता र जनतासँगको सम्बन्धले गरिनुपर्छ । यही बिन्दुमा ...
-
राजनीतिमा महिलाको अवस्था, चुलिएको आकाक्षां : अवस्था उस्तै
आसन्न प्रतिनिधिसभा निर्वाचनले राष्ट्र नै गुञ्जायमान छ । निर्वाचनका उम्मेदवारीहरु सकेसम्म सबै जिल्लाका सबै मतदातासम्म पुग्न सके राम्रो भन्ने हेतुका साथ दौडधुपमा छन् । सहकर्मी, कार्यकर्ता, समन्वयकर्ता, अनुयायीहरुको दैनिकी सयम अस्तव्यस्त छ । सामाजकि सञ्जाल निर्वाचन, प्रतिनिधि÷नेता र जनताको क्रिया प्रतिक्रियाले भरिभर...
-
प्रकाशको अपराध: प्रश्न गर्ने चेतनाको दर्शन – लुसिफर ?
दर्शन सधैं शुद्ध तर्कको भाषा मात्र होइन, यो प्रतीक, मिथक र कथामार्फत मानव चेतनाले आफैँलाई बुझ्ने प्रयास पनि हो। प्लेटोको गुफा–रूपकदेखि नित्सेको “देवताको मृत्यु” घोषणासम्म दर्शनले निरन्तर एउटा प्रश्न उठाइरहेको छ—आज्ञापालन मानवीय सद्गुण हो कि स्वतन्त्र चिन्तन नै मानवताको मूल आधार हो ? यही प्रश्नको प्रतीकात्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 76
- Next Page »











































