नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याएको छ । नीति सार्वजनिक गरिएको केही दिनमै राष्ट्र बैंकले त्यसलाई कार्यरूप दिन थालिसकेको छ । यो सन्दर्भमा सेयर धितो कर्जा, आवास कर्जा, विपन्न वर्ग लक्षित कर्जा, वित्तीय विवरण प्रकाशनको समयसीमा पुनर्तालिकीकरण सुविधा जस्...
विचार
-
-
नेपाली पर्यटन, ६ महिनाको सङ्ख्या, बसाई अवधि र आमदानी
हालसालै आएको तथ्यांकअनुसार सन् २०२५ को ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका छन् । तथ्यांकअनुसार गत वर्ष अर्थात् सन् २०२४ को ६ महिनामा चाहिँ यस वर्षको ६ महिनामाभन्दा केही बढी अर्थात् ५ लाख ८३ हजार १६ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए । यसरी तथ्यांककै आधारमा हेर्दा सन् २०२४ को ६...
-
कुलु रिदुम्: कुलुङ संस्कार-संस्कृतिको साँगोपांगो जानकारी
नेपालमा बसोवास गर्ने धेरै कम आदिवासी जनजातिहरुमा मात्रै आफ्नो धर्मकर्म गर्ने क्रममा बिजुवा, धामी, झाँक्री आदिले फलाक्दाखेरि पुकार्ने, पतुर्ने शब्द (मन्त्र) हरु अथवा भनौं कुलुङ हरेक कर्मकाण्डमा उच्चारण गरिने मुन्धुमी शब्द (कुलुङ जातिले मुन्धुमलाई ‘रीदूम’ भन्छन्) लिखित रुपमा संरक्षण गरेर राखिएको भेटिन्छ । फलतः नेपा...
-
इलामको गाउँबाट विश्वसम्म: शिक्षा जागरणको यात्रामा डा. प्रेम फ्याक
इलामको हरियालीले ढाकिएको लुम्दे गाउँ। त्यही गाउँको सामान्य परिवारमा जन्मिएका डा. प्रेम फ्याक अहिले कोलम्बिया विश्वविद्यालय न्युयोर्क (अमेरिका) स्थित टिचर्स कलेजमा एसोसियट प्रोफेसर छन्। भाषा, शिक्षा र समाजका लागि निरन्तर लागिरहेका फ्याकलाई शिक्षा केवल डिग्री होइन, परिवर्तनको शक्ति बुझेका छन् । इलामको फाकफोकथु...
-
पाँचथर: माउ बिना चल्ला होइन, नेतृत्व बिना आवाज
लेखकः महेन्द्र योङ्ग्या (पाँचथर) संघीयताको यात्राले एक दशक पार गरिसकेको छ। तर, जब पाँचथरजस्तो सीमावर्ती जिल्ला नियालिन्छ, लाग्छ—संघीयताको मर्म त्यहाँ अझै पुगेको छैन। संरचनागत रूपान्तरणले स्थानीय जनताको जीवनशैलीमा केही सार्थक परिवर्तन ल्याएको देखिन्न। यस वर्षको सार्वजनिक बजेट वक्तव्यले त्यो पीडालाई अझै बलियो बन...
-
असार १५: उत्सवको हिलोमा किसानको आँसु
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा हिलो खेल र पर्यटनको चहलपहलमा सीमित बन्दै गएको छ । भाषणमा कृषि प्राथमिकता भएजस्तो देख...
-
कोशीको बजेट वितरणमुखी, आफ्ना कार्यकर्ता खुसी बनाउने शैलीको : आङ्बो
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्...
-
कसरी रह्यो बेहुली ढुंगा, जुन ढुङ्गामा बिलीन भइन्
घुर्विसे पञ्चमी : सिजनमा ढकमक्क फुल्ने रातो र कतै-कतै सेतो गुराँसहरु देखिन्छ । वरिपरि मगमग सुगन्धले भरिरहने सेतो फुल्ने चापको वास्ना, चुत्रो र रङ्ग बनिने बनस्पतिका दृष्यका साथमा रमणीय वस्तीहरुले सजिसजाउ । पूर्वतर्फ इलाम फाकफोकथुम-४, फुएतप्पा, दक्षिण पाँचथरको मिक्लाजुङ-४, रवि बजार, पश्चिम पाँचथरका सुन्दर ...
-
प्रकाशकीय : नवौं वर्षको पाइलामा हामी
बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.द्वारा सञ्चालित तपाईहरुको प्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकम (www.nayabulanda.com) ले आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, श्रोता, दर्शक, विज्ञापनदाता, समाचारदाता, स्तम्भकार, सुभेच्छुक, सुभचिन्तक एवम् सल्लाह सुझाव दिएर सहयोग गर्नु...
-
स्थानीयले संरक्षण गरेको लिम्बूहरुको ऐतिहासिक समाधिस्थल : ‘चारसुरे डाँडा’
पृष्ठभूमि नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ-आफ्नै भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचान छ । तीमध्ये लिम्बू समुदाय आफ्नो विशिष्ट सांस्कृतिक र धार्मिक संस्कारका कारण पहिचान स्थापित गर्दै आएको छ । पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्ने लिम्बू स...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 76
- Next Page »











































