• पर्वतारोण गर्नुको रहस्य र विश्वका १४ अग्ला हिमाल

    हो, वास्तवमा हिमाल किन चढिन्छ ? हिमाल चढ्नुको रहस्य के छ ? समुन्द्रपारिका मानिसहरु किन हजारौं, लाखौं अमेरिकी डलर (लाखौं, करोडौं अमेरिकी डलर) खर्च गरेर नेपालका विभिन्न हिमाल चढ्न आई रहेका छन ? उनीहरु किन हिमालय क्षेत्रमा त्यसरी खर्च गरेर घुम्न आउँछन् ? निश्चय नै प्रश्न गर्न नसकिने होइन । यस विषयमा नेपालका नामुद भुगोल...

  • दसैंको अर्थ-राजनीतिक महत्व

    केही समयअघि आएको समाचारअनुसार यो वर्षको दसैँको टीकाको साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको छ । हिन्दु धर्मालम्बीहरुले वर्षेपिच्छे मनाउँदै आएको महान चाड अर्थात् विसं २०७९ को बडा दसैँ पनि संघारमै आउँदै छ । विगत लामो समयदेखि दसैँ चाड हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि ? सम्पूणर् नेपालीहरुको ? अनि वास्तवमा दसैँ कसको ...

  • प्रणाली केन्द्रित पूर्वाधार बिना योजना बिज्ञान बन्न सक्दैन

    संखुवासभा:  वास्तवमा पछिल्लो समयमा नेपालको कृषि विकासमा केही गम्भिर र उत्साहजनक प्रयास र प्रगतीहरु भइरहेका छन् । यद्धपी साह्रै कम ध्यान पुगेको कृषि विकासको प्रमुख समस्या के हो भने आधा भन्दा बढी जनसंख्याको जिविकोपार्जन तथा आयको श्रोत रहेको कृषिको योगदानको समावेशीकरण नेपाल सरकारको बहिखातामा हुन सकिरहेको छैन । किसान उत...

  • खाडी युध्द जानु अगाडीको रात ! (संस्मरण)

    कुरो सन् १९९० को हो । म उमेरले ठेक्कै २५ टेकेको थिएँ । र, तिनताका पल्टन घरमा थिएँ । त्यहाँ छँदा मैले जानि वा नजानि लाठे भन्ने उपनाम पाएको थिएँ । त्यसबेला पल्टने भाषामा चुकचुकाउँदो बैंसालु जवान भएका जो कोहीलाई लाठे भन्न स्वाभाविकै ठानिन्थ्यो । त्यसबेला मेरो पल्टन हङकङमा थियो । पल्टन त्यहाँ हुँदा म यातायात बिभागको टुकड...

  • इमानको सतिसालः ‘इन्द्र होनीत्ती कुलुङ’

    माइती घर भन्ने पुरानो नेपाली सिनेमामा एउटा सम्वाद छ । जसमा नायिाका भन्छे, ‘मलाई चोला फेर्ने मन छ ।’ पातर्नी बनेकी पात्रले भन्छे ‘ए..., हो छोट्टी, तँलाई चोला फेर्ने मन छ... पख ।’ हो, हामीलाई लाग्छ, इन्द्र बूबूलाई यति चाँडै चोला फेर्ने मन थिएन कि ? किनभने, १८ भदौ को रातमा म उहाँलाई हेर्न (राती कुर्न) वीर अस्पताल गएको ...

  • भड्खालोमा ‘किरात प्रदेश’

    लगभग चार वर्षको अवधिमा पनि आप्mनो नाम जुराउन नसकी एक नम्बर प्रदेशको कार्यकाल सकिन आाँटेको छ । यसरी नाम जुराउन नसकेको एक नम्बर प्रदेशको नाम के जुराउने ? भन्ने सम्बन्धमा अन्तिम अवस्थामा जमेर बहस र छलफल भएको थियो । तर, दुःखको कुरो प्रदेश नम्बर एकले आप्mनो नाम नजुराईकनै सो बहस र छलफल मत्थर भएको छ । आउँदो मंसिरमा हुने आम ...

  • माछापुच्छ्रे हिमालः अब चढ्न दिऊँ ?

    हो, अभैm पनि नेपालमा धेरै हिमालहरु पर्वतारोहीहरुका लागि आरोहण गर्न नपाउने गरी निषेध गरिएका छन् । नेपपाल सरकारले त्यसरी पर्वतारोहीहरुका लागि आरोहण गर्न निषेध गरिएका हिमालहरु मध्ये एक हो, ‘–माछापुच्छ्रे्र हिमाल ।’ जुन हिमालको उचाई ६,९९३ मिटर रहेको छ । नेपालको वर्तमान भगौलिक विभाजनअनुसार गण्डकी प्रदेश कास्की जिल्लाको मा...

  • हिटलरको आर्य श्रेष्ठताबारे खोजी

    विश्वमा थोरै मानिसहरु त्यस्ता पनि हुन्छन्, जो आपूm र आप्mनो रक्त समूह, जात वा जाति, भाषिक समूह वर्ग, धर्मकम मानिसहरु मात्रै सर्वश्रेष्ठ हुन् बाँकी सबै नीच, गैबार, कमसेल हुन् भन्ठान्छन् । हो,  हिटलर पनि त्यस्ता मानिसमध्ये एक थिए । हिटलर जो एक थिए, आर्य श्रेष्ठताबारे आपूm बढी नै घमण्ड गर्थे । हो तिनै हिटलर जसका बारे हा...

  • हिमाल चढ्नुका अनेक कारण

    हो, मानिसले आप्mनो जन्मथलो भन्दा टाढा (सात समुन्द्रपारि) रहेका देशमा गएर लाखौं डलर खर्च गरेर र, कयौं दिन लगाएर अनि आप्mनो अमूल्य ज्यानलाई समेत जोखिममा राखेर विश्वका अग्ला र खतरानक मानिने हिमाल चढ्ने प्रयास किन गर्छन् ? अथवा भनौं कुनै पनि मानिसले त्यस्तो हिमाल चढ्छन् नै किन ? वास्तवमा गहिरिएर सोच्दा प्रश्न त बढो गम्...

  • चार किराती र येले दोङ (सम्बत्) बारे

    त्यसो त यो लेख जनवरी १६, २०२० मा ‘तथ्य र प्रमाणका आधारमा येले संवत् ३७९९ चलाउन यलम्बर फाउन्डेसनको अपिल’ शीर्षकको समाचारबारे केही असहमति राखेर लेखिएको हो । जुन समाचार ‘सार्वजनिक अनलाइन डट कम’मा माथि उल्लेखित मितिमा प्रकाशित भएको थियो भने हाल ‘सार्वजनिक अनलाइन डट कम’ बन्द भई सकेको छ । त्यसैले विषयको गाम्भीर्यता र वास्त...