• सगरमाथाः उचाइ, नाम र हाम्रो शान !

    नेपाल हिमालको खानी नै हो । हुन पनि नेपालमा आठहजार मिटरभन्दा माथिका हिमाल आठ वटा छन् । त्यस्तै गरेर सातहजार पाँचसय मिटरसम्मका हिमाल चालीस वटा छन् भने ६ हजार मिटरदेखि सातहजार पाँचसय मिटर उचाई भएका १२ सय ५३ वटा हिमाल रहेका छन् । त्यस्तै गरेर पाँच हजार पाँचसय मिटरदेखि ६ हजार मिटर अग्लाहरु त अनगिन्ती रहेका छन् । (स्रोतः न...

  • २०२३ : नेपाल किन चिनियाँ पर्यटकको गन्तव्य बनेन ?

    कोरोना महामारी सकिएको घोषणापछि चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आप्mना देशका नागरिकहरुलाई सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रुपा २० वटा देशलाई तोकेको थियो । तर दुःखको कुरा त्यसरी पहिलो चरणमा चीन सरकारले चिनियाँ नागरिकलाई पर्यटक भई विदेश भ्रमण गर्न योग्य देशका रुपा त...

  • कोशीमा मिडियाको उतारचढाव

    अर्थतन्त्रमा आएको समस्याले विज्ञापन बजार प्रभावित भएको छ । पहिलेजस्तो मिडियाबाट आफ्नो उत्पादनको विज्ञापन दिएर बजार विस्तार गर्ने अवस्थामा निजी क्षेत्रसमेत छैन । धेरै मिडियामा यसैको असर परेको छ । पछिल्लो समय खुलेका धेरै मिडियालाई अहिलेको विज्ञापन बजारले धान्न सकेको छैन । फलस्वरूप धेरै मिडिया बन्द हुने अवस्थामा पुगेका छन...

  • लुङमाहिम साइँलाको मेटाफोर्मिस मार्गमा

    यो समय लेखक एवं निबन्धकार श्री प्रकाश थाम्सुहाङ æ शब्द थुम Æ कृतिसाथ पाठकहरु समक्ष उभिएका छन् । लाग्छ यसपालीको æशब्द थुमÆ अर्थात शब्दहरुको शक्ति एक्लो सतीसाल झै बर्षौसम्म उभिने छ । पूर्वी पहाडको माटोको सुगन्ध र साँस्कृतिक सौन्दर्यताको शब्दहरुले भरिएको रचनाहरु उम्दा पठनीय लाग्छ । उक्त कृतिको पहिलो खण्डमा व्यक्तिविम्बम...

  • किन खारेज नगर्ने ‘आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’

    गएको माघ २१ गते विभिन्न अनलाइनमा ‘जनाजातिका मुद्या सम्बोधन गर्न आयोगलाई बलियो बनाउने प्रतिवद्धा’ शीर्षकमा समाचार अपलोड भएको-छापिएको थियो । हुन पनि नेपालमा खास काम र औचित्य नै नभए तापनि राजनीतिक दलहरुले आपूm सत्तामा पुगेपछि आप्mना नातेदार, आप्mनो दलको सर्मथनमा रहेका बुद्धिजीवीहरु, मध्यमस्तरका नेता तथा कार्यकर्त...

  • धोती लगाईएको नीति र हराएका पर्यटक

    आजभोलि नेपालमा पर्वतारोहण, पदयात्रा र जलयात्रा र्याप्mिटङको सिजन चल्ने वेला आउँदै छ । स्मरणीइ कुरो के छ भने यसै वर्षदेखि नेपालको पर्यटक आगमन दरमा संख्यात्मक बढोत्तरी सुरु भएको छ । अर्थात् सन् २०१९ को अवस्थामा नेपाली पर्यटनको आगमन दर र गतिविधिहरु पुग्नका लागि लगभग ११ प्रतिशत बाँकस् रहेमो छ । त्यसो त नेपालमा मुख्यतय...

  • जङ्गबहादुरको ऐनबाट तामाङहरुले भोग्न परेको त्यो सास्ती

    काठमाडौँ उपत्यका वरपर आवाद भएर पनि ठूलो सङ्ख्यामा रहेका तामाङहरुले आजसम्म किन पछौटेपनको पीडा भोगिरहेका छन् ? राज्य सञ्चालनको तहमा पुग्ने त कता हो कता, किन उनीहरुले औसत जीवन यापनका लागि पनि ठूलो सङ्घर्ष गरिरहनु परेको छ ? यी प्रश्नहरुको यथोचित जवाफ खोज्न उनीहरुको वर्तमान अवस्था हेरेर मात्र विश्लेषण गर्नु न्यायोचित हुँदै...

  • कन्याम, श्रीअन्तु र झन्डी डाँडाको एकीकृत पर्यटन अवधारणा

    ‘किन बनेन देश ?’ यो हामी कहाँ सर्वाधिक बहसको प्रश्न हो । देश नबन्नुको जिम्मेवारी र भारी हामी कसैलाई सजिलै बोकाइदिन्छौं । इतिहास माथिको आरोप, भत्र्सना र दाबी उसैगरी जारी राखेका छौं । इतिहासको जस र अपजसको भारीलाई अहिले छोडिदिम् । ‘कसको कारणले बिग्रयो देश वा किन बनेन देश ?’ भन्ने प्रश्नलाई छोडेर ‘अब कसरी बनाउने देश ?’ य...

  • लिम्बू पत्र-पत्रिकाको इतिहासमा कोमदेखि तुम्दुमदो हेनासम्म    

    पृष्ठभूमि   लिम्बुको जिब्रोले उच्चारण गरिने ध्वनि चिन्हलाई लिम्बु लिपि भनिन्छ । यो लिपि ब्राह्रमी लिपिबाट विकशित भएको ठहर छ । लिम्बु लिपि सिरिजङ्गा(सिलिचङ्का) सिंगथेबेले प्रचार गरेको पाइन्छ । यसैकारण यो लिपिलाई सिरिजङ्गा लिपि पनि भनिन्छ । लिम्बु लिपि प्रचार गरेको अभियोगमा सिरिजङ्गालाई सुखिमका ठासाङ लामाहरूले हत्या गरे...

  • नेपालमा विदेशी पर्यटक : १६ वर्षमा बल्ल एक करोड !

    सन् २०२३ मा नेपालका पर्यटन व्यवसायीहरुले अपेक्ष गरेभन्दा बढी विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आएका छन् । सन् २०२३ मा १० लाख १५ हजार विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । जुन संख्याले हामीलाई धेरै खुसी तुल्याएको छ । हुनत तथ्यांक हेर्दा सन् २०२३ को डिसेम्बर महिनामा विगत वर्षका डिसेम्बर महिनामा भन्दा धेरै राम्रो सं...