इलाम : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लागि इलाम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार ओमबहादुर गुरुङ ‘सौरव’ ले समृद्ध इलाम निर्माणका लागि तारा चिन्हमा मतदान गर्न इलामवासीसँग अपिल गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका गुरुङले सुशासन, समृद्धि, जनअधिकार र समाजवादतर्फको साझा य...
राजनीति
-
-
माईजोगमाई-४ को सिङ्गो जाँगरे गाउँ नेकपामा प्रवेश
इलाम : इलामको माईजोगमाई गाउँपालिका-४ को सिङ्गो जाँगरे गाउँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी जाँगरेका १६ घरपरिवार नेकपामा प्रवेश गरेका हुन् । स्थानीय अगुवाहरूले विगतका दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँदै वैकल्पिक राजनी...
-
जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने
सिराहा : जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्ष समेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपा प्रवेश गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्...
-
विकास भाषणले होइन, कामले देखाउँछौं: कुलमान घिसिङ
पाँचथर : उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले आफू काममा विश्वास गर्ने व्यक्ति भएकाले अनावश्यक आश्वासन बाँड्ने पक्षमा नरहेको बताएका छन्। मंगलबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको ‘उज्यालो युग घोषणा सभा’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन ...
-
कांग्रेसको इलामको प्रतिबद्धतापत्र : संविधान परिमार्जनदेखि स्थानीय सेवा सुधारसम्म (प्रतिबद्धतासहित)
इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस इलामले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मङ्गलबार इलाममा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिबद्धतापत्र लेखन कार्यदलका संयोजक होम दुलालले दस्तावेज सार्वजनिक गर्दै वाचन गरेर सुनाएका हुन् । 'बदलियो कांग्रेस, बदल्छौं देश' मूल नार...
-
इलाम-२ मा एमालेको प्रतिबद्धता : परिणाममुखी काम गर्ने संकल्प (प्रतिवद्धतासहित)
इलाम : आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी) इलाम क्षेत्र नं. २ ले सोमबार आत्मसमीक्षासहित विस्तृत प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टीले जनताको विश्वासका साथ सार्वजनिक जीवनमा अघि बढ्दा सबै अपेक्षा पूरा गर्न नसकिएको यथार्थ स्वीकार गर्दै कृषि, रोजगारी, स्...
-
के इलाम २ मा जोगिएला त वंश र विरासतको राजनीति ?
इलाम : इलाम क्षेत्र नम्बर २ मा यसपटक कुन उम्मेदवारले जित हात पार्लान् ? अहिले नै यसै भन्न सकिने अवस्था छैन । मुख्यतः यस घडी नेकपा एमालेलाई वंश र विरासतको राजनीति जोगाउन हम्मेहम्मे देखिइरहेको छ । उक्त दलबाट सुहाङ नेम्बाङ उम्मेदवार छन् । उनी एमालेका तत्कालीन नेता एवं पूर्वसभामुख स्व. सुवास नेम्बाङका पुत्र हुन् । पार्...
-
पाँचथरमा उज्यालो नेपाल-राष्ट्रिय परिवर्तनको संयुक्त चुनावी अभियान
पाँचथरः पाँचथरमा उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच कार्यगत एकता गरी चुनावी अभियान तीव्र बनाइएको छ। दुबै दलबीच गत माघ १ गते ८ बुँदे सम्झौता गरी पार्टी एकताको सहमति भएको जनाइएको छ । यद्यपि, निर्वाचन सम्पन्न भएपछि मात्र कानुनी रूपमा पार्टी एकता हुनेछ। निर्वाचन प्रक्रिया अघि बढेकाले हाल कार्...
-
१२ वर्षपछि आफ्नै उम्मेदवारलाई भोट हाल्न पाउँदै इलामका पूर्वमाओवादी मतदाता
इलाम : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टी) इलामका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारलाई भोट हाल्न पाउने भएका छन् । माओवादी केन्द्र इलामले २०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम-१ र इलाम-२ दुवै क्षेत्रमा नेकपा एमालेलाई सघाए...
-
माङसेबुङ गाउँपालिका उपाध्यक्ष नेम्बाङ जसपा त्यागेर एमाले प्रवेश
इलाम : इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन् । मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका-६ चिसोपानी पञ्चमी बजारमा एमालेको चुनावी भेटघाट कार्यक्रममार्फत नेम्बाङ एमाले प्रवेश गरेका हुन् । नेम्बाङलाई एमालेका केन्द्रीय सदस्य रामबहादुर मगर, केन...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 413
- Next Page »










































