• इलाम-१ : एमालेको विरासत तोड्दै कांग्रेसका निस्कल राई विजयी

      इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बू र नेकपा एमालेका उम्मेदवार काजीमान कागतेसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: राईले जित निकालेका हुन् । राईले १४ हजार ५४३ ...

  • अधिवक्ता हुँदै उपनिर्वाचनबाट संसद छिरेका सुहाङको संसदमा ‘दोस्रो इनिङ्स’ (भिडियोसहित)

    इलाम : इलाम क्षेत्र नं. २ को राजनीतिक यात्रा निकै रोचक मोडबाट गुज्रिएको छ । लामो समयसम्म एमाले नेता एवम् संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङको एकल प्रभाव रहेको यस क्षेत्रमा उहाँको निधनपछि भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनले नयाँ पुस्ताको नेतृत्व अगाडि ल्यायो । २०८१ बैसाख १५ गते भएको उपनिर्वाचनमा पार्टी...

  • भेषराज आचार्यको पराजय : बुवाको भन्दा छोरासँग तेब्बर बढी मतान्तर

    इलाम : संविधानसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. २ मा १२ वर्षअघि बुवासँग झिनो मतान्तरमा पराजित भएका उम्मेदवार यस पटक छोरासँग भारी मतान्तरमा पराजित भएका छन् । २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार स्वर्गीय सुवासचन्द्र नेम्बाङस...

  • पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

    पाँचथरः प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पाँचथरबाट नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी भएका छन्। उनले कुल १७,२३३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गरेका हुन्। मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४,७३४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल ग...

  • इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

    इलाम : प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।...

  • ३४ वर्षपछि डडेल्धुरामा कांग्रेसको किल्ला ढल्यो, रास्वपाका जोशी निर्वाचित

    डडेलधुरा । डडेल्धुरामा ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ । उक्त जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.ताराप्रसाद जोशी भारी मतान्तरसहित निर्वाचित भएका हुन् । डा. जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई ७ हजार १० मतको फराकिलो अन्तरले...

  • इलाम-२ : एमालेका सुहाङलाई पछि छाड्दै अघि बढे श्रम संस्कृतिका सुदीप

    इलाम : इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अघि लागेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीपले १ हजार ५ सय ४ मत ल्याउँदा सुहाङले १ ह...

  • फराकिलो मतान्तरले पछि परे केपी ओलीसहित कांग्रेस, एमाले र नेकपाका प्रभावशाली नेता

    काठमाडौँ : बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर चुनावी रुझान हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकछत्र लहर देखिएको छ । शुक्रबार दिउँसो तीन बजेसम्म रास्वपाले ८९ स्थानमा अग्रता लिएको छ । पुराना प्रमुख पार्टी नेपाली कम्युनिस्ट पार्टी ९, नेपाली कांग्रेस ७ र नेकपा एमाले ८ स्थानमा अग्रता लिएको छ । काठम...

  • इलाम २ मा एमालेका सुहाङको अग्रता

    इलाम : इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ४९१ मत पाउँदा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले ४४३ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्...

  • जनप्रिय कामकै आधारमा इलाम-१ बाट फराकिलो मतान्तरले विजयी बन्ने रणबहादुर राईको विश्वास

    इलाम : स्थानीय तहको नेतृत्वमा रहँदा विकास, सुशासन र परिणाममुखी कार्यशैलीमार्फत अलग पहिचान बनाएका रणबहादुर राई अहिले प्रतिनिधिसभा सदस्य पदका लागि इलाम–१ बाट चुनावी मैदानमा छन्। नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चुनाव चिन्ह लिएर उम्मेदवार बनेका राईले जनप्रिय कामकै आधारमा इलाम-१ बाट फराकिलो मतान्तरले विजयी ...