• योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार मन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री भट्टराईलाई बुधबारै राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपन...

  • लोकतन्त्रलाई संस्थागत गर्न स्थानिय तहको भूमिका महत्वपूर्ण : नेता खनाल

    फिक्कल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रि झलनाथ खनालले लोकतन्त्रलााई संस्थागत गर्न स्थानिय तहको भूमिका महत्वपूर्ण रहने वताउनु भएको छ । सूर्योदय नगरपालिका इलामको पाँचौ निति तथा कार्यक्रमको सार्वजनिकिकरण कार्यक्रमलाई सम्वोधन गर्दै जनताको नजिकको सरकार भएका कारण पनि स्थानिय सरकारले लोकत...

  • कांग्रेस र राजपाका सांसदद्वारा संसद अवरुद्ध

    काठमाडौँ : सोमबारको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका छन् । सभामुख कृष्ण महराले बैठकको कार्यसूची अगाडि बढाउने बताएसँगै कांग्रेस र राजपाका सांसदहरुले बेल अगाडि उभिएर नाराबाजी सुरु गरेका थिए । उनीहरुले सर्ला...

  • पुष्पकमल दाहालको त्रास कि आश !

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई अन्तर्राष्ट्रिय अदालत हेग लगिए पनि केही फरक नपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले आफूहरुलाई हेग लैजाने र एक दिन भए पनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइनअन्तर्गत भएको ज...

  • नेपाल र भारत असल छिमेकी हौं : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहनलगायत विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेले आयोजना गरेको प्रथम नेपाल पारवहन सबहजीकरण सम्मेलन उद्घाटनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच उल्लेखनीय परिम...

  • पुनर्निमाणका लागि प्रदेश २ का मुख्यमन्त्री राउत सक्रिय

    जनकपुरधाम : भीषण बाढीका कारण प्रदेश नं. २मा क्षतिग्रस्त भएका मुख्य सडकहरुको मर्मत कार्य तत्काल शुरु हुने भएको छ । बाढीबाट प्रदेशमा भएको व्यापक क्षतिबारे जानकारी गराउनुका साथै पुननिर्माणका लागि सहयोग जुटाउन संघीय राजधानी काठमाण्डौ पुगेको मुख्यमन्त्री लालबाबु राउत सहितको टोली संग संघीय सरकारको भौतिक पूर्वाधार तथा याता...

  • समाजवादी पार्टी जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी हो : सहअध्यक्ष श्रेष्ठ 

    काठमाडौं : समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समाजवादी पार्टी, नेपाल सङ्घीयताका लागि भएको मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतको आन्दोलनको मात्र नभई दशवर्षे जनयुद्धका मुद्दाहरूको वैचारिक उतराधिकारी पनि भएको बताए ।  उनले उक्त कुरा यहि आइतवार काठमाडौँको खुसिबुँमा भएको अन्तक्...

  • मुख्यमन्त्री राउतद्वारा क्षतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

    सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता नकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले बाढी बाट प्रदेश नं. २मा भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनु भएको छ । अषाढ २७ गते आएको भीषणबाढी बाट प्रदेश २मा भएको क्षतिबारे सम्वन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाण्डौ पु...

  • जनकपुर अंचल अस्पताल अब प्रादेशिक अस्पताल

    जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको  औपचारिक शुभारम्भ गरे । माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको उपप्रधानमन्त्री यादवले औपचा...

  • समाजवादी पार्टी प्रदेश २ को अध्यक्षमा विजय यादव

    जनकपुरधाम : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति एकीकरण पछि गठन भएको समाजवादी पार्टीको मधेश प्रदेश समितिको अध्यक्षमा विजय यादव चयन भएका छन् । जनकपुरमा बुधबार आयोजित समायोजन सभामा प्रदेश समिति समायोजन कार्यदलका संयोजक, पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अध्यक्ष सहित ७० सदस्यीय नयाँ प्रदे...