सुकदेव चाम्लिङ काठमाडौं : संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले जारी आन्दोलनलाई कमजोर पार्न सरकारको तर्फबाट वार्ताको तुरुप प्रयोग गरिएको जनाएका छन् । सरकारको तर्फबाट आईतबार जारी गरिएको पत्रबारे प्रतिक्रिया दिँदै वरिष्ठ नेता राईले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘समय पर्याप्त हुँदा वार्ताबारे कुनै चासो भएन र...
राजनीति
-
-
लिम्बुवानको मूल नेतृत्वले आन्दोलनबारे जानकारी गराएनः उपाध्यक्ष माखिम
नयाँ बुलन्द : आन्दोलनमा सशक्त सहभागी हुने जनाउदै आएको संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष खगेन्द्र माखिमले मुख्य नेतृत्वले आफूहरुलाई सिंहदरबार घेराउबारे जानकारी नै नगराएको बताएका छन् । पार्टीले मोर्चा हेर्ने जिम्मा आफूलाई दिएपनि अध्यक्ष कुमार लिङ्देनले सिंहदरबार घेराउ कार्यक्रमबारे कुनै जानकारी नगराएको उपाध्यक्ष म...
-
दुई माओवादीको एकता प्रक्रिया भोलिदेखि नै अघि बढ्ने
नयाँ बुलन्द काठमाडौं : एमाओवादीका अध्यक्ष प्रचण्ड घोषित नयाँ संविधानलाई मूलत: प्रतिगामी भन्न तयार भएपछि एमाओवादीसँग नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा (बादल) पक्ष एकताको प्रक्रिया भोलिदेखिनै अघि बढाउने निष्कर्षमा पुगेको छ । एमाओवादीसँग एकता गर्ने विषयमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद...
-
स्थानीय चुनाव त घोषणा भयो, दलहरु नै तयार छैनन्
नयाँ बुलन्द काठमाडौं : सरकारले नीति तथा कार्यक्रममार्फत २०७३ साल मङ्सिरमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै विभिन्न कोणबाट बहस सुरु भएको छ । सरकारले आइतबार व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति कार्यक्रममा विगत १४ वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायको सङ्क्रमणकालीन व्यवस्थाअनुरूप २०७३ साल मङ्सिर महिना...
-
आन्दोलन छाडेर वार्तामा आउन सरकारको मधेशी मोर्चालाई पत्र, मधेशी भन्छन वार्ता के का लागि ?
नयाँ बुलन्द काठमाडौं : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चालाई वार्ताको लागि सरकारले औपचारिक पत्र पठाएपनि मधेशी नेताहरुले भने वार्ताको औचित्य नभएको बताएका छन् । सरकारी वार्ता टोलीको संयोजक समेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेशी मोर्चालाई हिजो पत्र पठाएर आन्दोलन छाडेर वार्तामा आउन आव्हान गरेको थियो ...

































