इलाम : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) इलाममा सामूहिक पार्टी परित्यागको घोषणा गरिएको छ । पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेका ५७ जनाले आइतबार सामूहिक रूपमा पार्टी त्याग गरेको जनाइएको छ । जसपा जिल्ला समन्वय समिति इलामका अध्यक्ष छिकिन तामाङलाई सम्बोधन गर्दै बुझाइएको पत्रमार्फत उनीहरूले पार्टीको साधारण...
राजनीति
-
-
यस्तो छ नेकपाको एकता महाधिवेशन कार्यतालिका (कार्यतालिकासहित)
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षतामा हालै सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले शनिबार जारी गरेको विज्ञप्त...
-
नेकपाले तोक्यो प्रदेश समिति इञ्चार्ज र संयोजक (सूचीसहित)
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले प्रदेश समितिका इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको हो । कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इञ्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इञ्चार्...
-
आज लोकतन्त्र दिवस : जनताले जितेको दिन
काठमाडौं : आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । सोही दिनको स्मरणमा हरेक वर्ष वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही ...
-
जनयुद्ध, विचलन र नेतृत्व
नेपालको इतिहासमा दश वर्षे जनयुद्ध केवल एक सशस्त्र संघर्ष मात्र थिएन, त्यो उत्पीडित वर्ग, क्षेत्र र लिङ्गका लाखौँ भुईँमान्छेहरूको चेतनाको विस्फोट थियो । सदियौँदेखि दबाइएका आवाजहरूलाई बोल्ने हिम्मत दिलाउने, अन्याय र अत्याचारविरुद्ध उभिने साहस दिने र मान्छे मान्छेबीच कुनै भेदभाव हुँदैन भन्ने समानताको मूलमन्त्र स्थापित ग...
-
चतुरे बजार महोत्सवमा प्रमोद खरेलको धमाकेदार प्रस्तुति, दर्शक नाचे र झुमे
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ स्थित चतुरे बजारमा आयोजित प्रथम चतुरे बजार कृषि तथा पर्यटन महोत्सवमा चर्चित गायक प्रमोद खरेलले दर्शकश्रोतालाई झुमाएका छन् । नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ गते साँझ आयोजित सांगीतिक कार्यक्रममा खरेलले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा महोत्सवस्थल उत्साहले भरिएको थियो । उनले ‘...
-
उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित
इलाम : उपसभामुखमा रुबी कुमारी निर्वाचित प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। संसद्को सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उनी निर्वाचित भएकी हुन्। शुक्रबार भएको मतदान प्रक्रियामा रुबी कुमारीलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा प्...
-
बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा
काठमाडौै : नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् । यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् । निर्विरोध निर्वाचि...
-
इलामको पूर्वाधारदेखि पर्यटनसम्म: प्रधानमन्त्री शाहलाई सुहाङका यस्ता सुझाव
काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारसमक्ष इलामको कृषि तथा पर्यटन क्षेत्रलाई विशेष ध्यान दिन सके देशकै अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने भन्दै लगानीका लागि सुझाव दिएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारमा कोशीका सांसदहरूसँग गरेको छलफलमा इलाम-२ का सांसद नेम्वाङले आफ्नो क्षेत्रका ...
-
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची [पूर्णपाठ]
इलाम : सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको कार्यसूची प्रधानमन्त्री कार्यालयले शनिबार साँझ सार्वजनिक गरेको हो । मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा पाँच दिनदेखि एक ...
- 1
- 2
- 3
- …
- 413
- Next Page »










































