यस्ता छन् बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची [पूर्णपाठ]

  नयाँ बुलन्द
0 Shares

इलाम : सरकारले शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बैठकले स्वीकृत गरेको कार्यसूची प्रधानमन्त्री कार्यालयले शनिबार साँझ सार्वजनिक गरेको हो ।

मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै सरकारले सार्वजनिक गरेको उक्त कार्यसूचीमा पाँच दिनदेखि एक हजार दिनसम्मको अवधि तोकेर विभिन्न काम गर्ने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार