
इलाम : इलाम क्षेत्र नम्बर २ को मतगणना अनुसार नेकपा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा कायमै देखिएको छ ।
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई अघि लागेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ७ सय ३३ र रास्वपा उम्मेदवार गोकुल राईले ४ सय २० मत पाएका छन् ।



















































