• विकासप्रेमी नेताको छवि बनाएका रणबहादुर राईको एमाले-काँग्रेसमाथि दबाब

    इलाम : नेपाली कम्युनिष्ट पार्टीले इलाम-१ मा विकासप्रेमी नेताको छवि बनाइका सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई (आरबी)लाई चुनाबी मैदानमा उतारेको छ । सूर्योदय नगरपालिकामा दोस्रो कार्यकालको लागि मेयरको रुपमा कार्यरत राईले मेयरबाट राजीनामा दिएर चुनाबी मैदानमा उत्रिएका छन् । सुर्योदल नगरपालिकाको सफल मेयरको ...

  • फाकफोकथुममा नेपाली कम्युनिष्ट पार्टीको उम्मेद्वार भेटघाट कार्यक्रम

    इलाम : नेपाली कम्युनिस्ट पार्टी इलाम-२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम बिहीबार इलामको फाकफोकथुम गाउँपालिकामा सम्पन्न भएको छ । नेकपा नेता प्रकाश राईको अध्यक्षतामा फाकफोथुमम-६ सिकारी भञ्ज्याङमा भएको कार्यक्रममा उम्मेद्वार ओमबहादुर गुरुङ (सौरभ) सहित नेकपा केन्द्रीय सदस्य बन्दना राई, निर्वाचन परिचालन ...

  • बिहीबार फाकफोकथुममा नेकपाको एकता सन्देश सभा

    इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी फाकफोकथुम गाउँ सममितिले फाकफोकथुममा एकता सन्देश सभा एवम् इलाम क्षेत्र नं. २ का उम्मेद्वार परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार इलामको फाकफोकथुम गाउँपालिका-६ स्थित सिकारी भञ्ज्याङ कार्यक्रम तय भएको निर्वाचन परिचालन समितिले जनाएक...

  • माङसेबुङमा नेकपाको एकता सन्देश सभा तथा उम्मेद्वार भेटघाट कार्यक्रम सम्पन्न (भिडियोसहित)

    इलाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माङसेबुङ गाउँपालिकाको आयोजनामा एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेकपा नेता जनम खम्बुको अध्यक्षतामा चतुेमा भएको सभामा नेकपा नेतृ एवम् राष्ट्रिय सभा सदस्य जयन्ती राई, नेकपा नेतृ प्रदेशसभा सदस्य विद्या चम्लिङ राई, इलाम क्ष...

  • अबको कम्युनिष्ट आन्दोलनको नेतृत्व नेकपाले नै गर्नेछ : जयन्ती राई (भिडियोसहित)

    इलाम : नेपाली कम्युनिष्ट पार्टीकी नेतृ तथा राष्ट्रिय सभा सदस्य जयन्ती राईले अबको नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नै गर्ने दाबी गरेकी छन् । बुधबार इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा आयोजित पार्टी एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम...

  • बुधबार माङसेबुङमा नेकपाको एकता सन्देश सभा हुँदै, राष्ट्रियसभा सदस्य जयन्ती राई प्रमुख अतिथि

    इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी माङसेबुङ गाउँ सममितिले माङसेबुङको चतुरेमा एकता सन्देश सभा एवम् इलाम क्षेत्र नं. २ का उम्मेद्वार परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा आयोजना हुने कार्यक्रममा राष्ट्रयसभा सदस्य जयन्ती राई...

  • चुलाचुलीमा नेकपाको एकता सन्देश सभा तथा उम्मेद्वार भेटघाट कार्यक्रम सम्पन्न

    इलाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चुलाचुली गाउँपालिकाको आयोजनामा एकता सन्देश सभा तथा प्रतिनिधिसभा सदस्य उम्मेद्वार भेटघाट कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । नेकपा नेता न्युसन राईको अध्यक्षतामा भएको सभामा नेकपा नेता तथा पूर्वमन्त्री देव गुरुङ, नेता सावित्री कुमार काफ्ले, प्रदेशसभा सदस्य विद्या चम्लिङ राई, इलाम...

  • कम्युनिष्टहरुबीच एकताको विकल्प छैन : नेता गुरुङ (भिडियोसहित)

    इलाम : नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वमन्त्री देव गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध नगरी समाजवादी क्रान्ति सफल हुन नसक्ने बताएका छन् । मङ्गलबार इलामको चुलाचुली गाउँपालिकामा आयोजित ‘नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभाएवम् उम्मेद्वार भेटघाट’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले समाजवादी क्रान...

  • मङ्गलबार चुलाचुलीमा नेकपाको एकता सन्देश सभा हुँदै, पूर्वमन्त्री देव गुरुङ प्रमुख अतिथि

    इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी चुलाचुली गाउँ कमिटीले चुलाचुलीमा एकता सन्देश सभा एवम् इलाम क्षेत्र नं. २ का उम्मेद्वार परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । मङ्गलबार इलामको चुलाचुली गाउँपालिका-२ स्थित बाह्रगोठेमा आयोजना हुने कार्यक्रममा पूर्वमन्त्री देव गुरुङ प्रमुख अ...

  • पाँचथरका हर्क मिक्सो २७ वर्षदेखि जनतासँग निरन्तर, हालसम्म अवसर नपाएका नयाँ अनुहार

        पाँचथरः आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी पाँचथरले चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीको जिल्ला समन्वय समितिको विशेष बैठकले ३४५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्दै संगठित रूपमा अभियान अघि बढाएको हो। पार्टी केन्द्रीय सदस्य इन्द्रबहादुर ...