चेतन आङथुपो चुलाचुली : गाउँमा रहेर रंगमञ्च क्षेत्रमा काम गर्दै आएको नाट्य संस्था चुलाचुली रंगमञ्चले नयाँ वर्ष २०७४ मा 'गाउँमा पुस्तकालय तथा नृत्यकार्यशाला उत्घाटन-२०७४' नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 'ग्रामीण सौन्दर्यको खोजी' नारा रहेको चुलाचुली रंगमञ्चले वैशाख १ गते उद्घाटन साथै शुभकामना आदानप्रदान हुने र सि...
रंग विविध
-
-
त्यस बेलाका रत्न
एउटै तादोबाट छुटेका हामी तीरहरू जब्बर फलामे भित्ताहरू पार गर्दै प्रचण्ड वायुवेगमा सनसनाउँछौं आँधी र हुरीको सृष्टि गर्दै बस एउटै अटल विश्वास लिएर ‘अवश्य छेड्नेछौं शत्रुका मुटुहरू ।’ – रत्नकुमार बान्तवा सहिद रत्नकुमार बान्तवाको जीवनीसम्बन्धी कृति ‘अमर सहिद रत्नकुमार बान्तवा’मा ‘हामी कार्यकर्ता’ शीर्षकमा संग्रहित उनको यो...
-
पत्रकार सुब्बाको कविता कृति ‘आगोको सौन्दर्य’ सार्वजनिक
नयाँ बुलन्द पाँचथर : पत्रकार सन्देश सुब्बाको कविता कृति ‘आगोको सौन्दर्य’ मंगलबार पाँचथरको फिदिममा विमोचन गरिएको छ । कवि वीरेन्द्र तुम्बापो ‘प्रतीक’ले सो कृति विमोचन गरेका हुन् । कृति विमोचन गर्दै कवि प्रतीकले समकालीन नेपाली कविताको गद्य धारमा लेखिएका कविता कृतिमध्ये सुब्बाको कृति अव्बल भएको दावी गरे । लिम्बू समुदायको ...
-
परदेशीलाई गाउँ बोलाउँदै ‘घर फर्क’
नयाँ बुलन्द काठमाडौं : अनुसन्धानकर्मी डा. देवी क्षेत्री दुलालले लेखेको १५औं कृतिका रूपमा उपन्यास 'घर फर्क' बजारमा आएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवं नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उक्त कृतिको विमोचन गरे । विदेशी भूमिमा रगत-पसिना बगाउन बाध्य लाखौं नेपाली युवाप्रति लक्...
-
सहकारी कहिले भ्रष्टचार नगर (किवता)
सहकारी तिमी सचेत छौ, सधं सचेतनाको कुरा मात्र गर सहकारी तिमी अरुको भलो चिताउनु, कहिले कुभलो नगर ।। सहकारी तिमी हातमा हात मलाउने गर, कहिले बगार्ने नगर सहकारी तिमी आर्थिक उन्नति गर, कहिले भ्रष्टचार नगर ।। सहकारी तिमी गरीबका बैंक हौ, कहिले पक्षपाती नगर सहकारी तिमी विश्वमा चम्किने गर, थोरै ला...
-
गजल
उठ अब पहाडीया भाई मधेस जल्दै छ । तामाङ, भोटे, लिम्बू, राई मधेस जल्दै छ ।। चौंरी गोठमा बाँधी राख झर अब तराई, नेपाल सकियो शेर्पा दाई मधेस जल्दै छ ।। हाँसी हाँसी महत दाईले गोली खाएछन्, भन्देउ सबै गाउँलेलाई मधेस जल्दै छ ।। चुला चैका गरेर दिन काटेकी मेरी दिदी, बोकेर आउ ठाठु ताइ मधेस जल्दै छ ...
-
राजकुमार सुब्बाको ‘सुदूर गाउँमा’ लोकार्पण
चेतन आङथुपो चुलाचुली : कवि राजकुमार सुब्बा 'अनिश्चित' को कविता कृति 'सुदूर गाउँमा' लोकार्पण भएको छ । झापाको दमकमा आयोजित कार्यक्रममा लोकार्पाण गरिएको हो । रूवाइ मञ्च नेपालको सहआयोजनामा दमक लिटेरी ग्रुप झापाले आयोजना गरिएको कार्यक्रममा अतिथिमा कवि/समिक्षक मुनाराज शेर्मा, कवि देवान किराँती, जितेन मुस्कान, अभागी थेगुवा, ...
-
‘दयाहाङ राईसँग अभिनय गर्ने मन छ’
नयाँ बुलन्द इलाम : ‘हरेक मानिसहरुमा केही न केही प्रतिभा लुकेका हुन्छन् । तर प्रतिभालाई पहिचान गर्न चाँही निकै कठिन पर्दोरहेछ’ भन्छिन् पूर्वको चर्चित कार्यक्रम प्रस्तोता सपनी राई । सानै उमेरदेखि स्टेज कार्यक्रम सञ्चालन गर्दै आएकी सन्दकपुर गाउँपालिका-१ (साविकको माईपोखरी-८) इलाममा जन्मेकी सपनी वक्तृत्वकला, हाजिरीजवाफ तथा...
-
गजल
तिम्रो महल हुनेछ, मेजमान हुनेछ । कुर्सी पद र सम्पती तानातान हुने छ । गर्छौ किन लुछाचुडी एउटा स्वार्थ लिइ सत्ता पाउनै सायद गोलि हानाहान हुनेछ । न्याय न्पाएका जनातालाई थमाएर बन्दुक, बीभतस हत्याहरु यहाँ जानाजान हुनेछ । उचालिएको स्वार्थ बडेमानको कुर्सीमा, महत्वाकांक्षी त्यो शिखर मैदान हुनेछ । कठोर मथिङगलको क्रुर आदेश...
-
तारेभिरले विरामीलाई सहयोग जुटाउँदै
झापा : चलचित्र तारेभिरको च्यारिटी शो मार्फत झापा र पाँचथरका तीन जना जटिल प्रकारका विरामीको उपचारमा आर्थिक सहयोग जुटाउने प्रयास थालिएको छ । झापाको शिवसताक्षी नगरपालिका तथा साविक धरमपुर –९ का ६ बर्षिय क्यान्सर पिडीत सेसेहाङ शेर्मा, पाँचथर इम्बुङका मृगौला पिडीत ४० बर्षिय सुन्दर नेम्वाङ , फाक्तेपका आन्द्राका विरामी ४२ बर्...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 93
- Next Page »

































