काठमाडौं : नायिका प्रियंका कार्कीले भारतीय विज्ञापनमा मोडलिङ गरेकी छिन् । इटो चाउचाउको विज्ञापनमा दुई बच्चाको आमाको भुमिकामा देखिएकी प्रियंकाको यो पहिलो भारतीय विज्ञापन हो । आसिफ शाहको निर्देशनमा बनेको उक्त विज्ञापनको सुटिङ नेपालमै गरिएको थियो । विज्ञापनमा दुई भारतीय बाल कलाकारले पनि अभिनय गरेका छन् । उक्त विज्ञापन केह...
रंग विविध
-
-
प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अर्याल पुरस्कृत
नयाँ बुलन्द इलाम : प्रेस चौतारी इलामले यस वर्षदेखि सुरु गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट कोल्बुङका पत्रकार गणेश अर्याल पुरस्कृत भएका छन् । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले अर्याललाई नगद र सम्मानपत्रले ...
-
पुस्तक ‘कहर’ काे विषयमा अन्तरक्रिया
नयाँ बुलन्द चुलाचुली : पत्रकार तथा लेखक जनक सापकोटाद्वारा लिखित नेपाली समाजमा फरक मुद्दामाथि लेखिएको पुस्तक 'कहर' काे विषयमा अन्तरक्रिया कार्यक्रम दमकमा सम्पन्न भएको छ । स्थानीय एसजी हाेटलकाे हलमा सम्पन कार्यक्रममा बैदशिक स्वराेजगारकै लागि मेनपावरबाट ठगिएका पिडित व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे । परिवर्तन सामुदायिक...
-
नेपालकी चर्चित नृत्यङ्गगना टेरिया मगर झलक दिखला जा डान्स च्याम्पियन
नयाँ बुलन्द : नेपालकी चर्चित नृत्यङ्गगना टेरिया मगर भारतको चर्चित टेलिभिजन कलर्सको रियालिटी शो झलक दिखला जा की बिजेता बन्न सफल भएकी छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार डान्स इन्डिय डान्सकी पूर्व बिजेता टेरियाले टप थ्रीमा पर्न सफल प्रतिस्पर्धीहरु सलमान युसुफ खान र सन्तनु महेश्वरीलाई हराउँद झलक दिखला जा मा पनि बाजी मा...
-
कविता (खोला)
त्यतिवेला कृषकको गुनासाे बगर संग, खाेला संग थिएँन्छ यतिबेला गुनासो बर्खामा उर्लिने बाढी संग छ । यहि बर्खाले यहि बाढीले त्यहि जमिनलाई खाेला बनायाे त्यहि कृषकलाई किनार बनायाे हिउँदाे नलाग्दै सुकिजाने बगर बनायाे बनाउने क्रममा : किनारै- किनार बगरै- बगर बाकुलाे बस्ती बसायाे अाेईलेनि जग्गाकै व्यावपार बढायाे रै पनि कृषकहरू...
-
पुराण कलश उद्घाटनमा जनजातिको झाँकी प्रदर्शन
विरु पापो दानाबारी : इलामको दानाबारिस्थित गरुवा बहुमुखी क्यामपसमा नौ दिने श्रीमदभागवत महापुराण सुरु भएको छ । क्याम्पस सञ्चालन सहयोगार्थ आयोजित पुराणको कलश उद्घाटन विभिन्न जातीय सांस्कृतिक झाँकी र र्यालीसहित गरिएको छ । उद्घाटनका अवसरमा किरात याकथुङ चुमलुङ दानाबारीको आयोजनामा दानाबारी-५ मा गठित नामलिङगेन फुङवा केलाङ चु...
-
गीता पालुङ्वा र ब्रबिम शेर्माको ‘नाना नाना हङकङ नानाको’ भिडियो सार्वजनिक
नयाँ बुलन्द गीतकार गीता पालुङ्वाको एल्वम हाङनेइल्ले २ भीत्र संग्रहित गीत 'नाना नाना हङकङ नाना' को भिडियो सार्वजनिक भएको छ । गीता पालुङ्वाको शव्द तथा गायक ब्रबिम शेर्मा र गायिका सन्जु सुहाङ लिम्बू आवाजमा रहेको यस गीतको भिडियो बुधवार एबी किरात म्युजिकको युट्युबच्यानलमार्फत सार्वजनिक भएको हो । भिडियोमा अभिनय गीतकार पालुङ...
-
गजल
यति धेरै मायाँ ग'रेनी टाढा छु उ संग, एउटै भेल संगै त'रेनी टाढा छु उ संग । सायद चाहेरनी कहिले संगै हुंदैनौं अब जति जति नजिक स'रेनि टाढा छु उ संग । बाँच्नै सक्दिन थें म, जो संग टाढीएर, आज बाँच्ने रहर म'रेनि टाढा छु उ संग । सम्झी रहेको त छैन, भूलनै नसकेर हो, मन भरि उनकै याद भ'रेनि टाढा छु उ संग । मेरो जस्तै मन पोल्...
-
स्रष्टा सम्मान र जन्मजयन्ती
नयाँ बुलन्द इलाम : कवि शिरोमणी लेखनाथ पौडेलको १ सय ३३ औ जन्मजयन्ती तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै इलाममा शनिवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । विश्व नारी नेपाली साहित्य सम्मेलन इलामको आयोजनामा सम्पन्न कार्यक्रम एक संस्था सहित ५ जना सामाजिक तथा साहित्यिक स्रष्टालाई समेत सम्मान गरिएको छ । साहित्य सम्मेलन इलामम...
-
दानाबारीमा ‘खोजी सुरक्षित भविष्यको’ मञ्चन
चेतन आङ्थुपो दानाबारी : राष्ट्रपति चुरे कार्यक्रम चुरे संरक्षण अभियान अन्तरगत इलामको दानबारीमा नाटक 'खोजी सुरक्षित भविष्यको' मञ्चन गरिएको छ । दानावारी-१ सित्तली स्थित कन्काइ बहुमुखी क्यामपसको प्राङगणमा नाटक मञ्चन गरिएको हो । सावेवामञ्च नेपाल जेमी जुनतारा इलामको आयोजना र चुलाचुली रंगमञ्च सहआयोजनामा नाटक मञ्चन गरिएको ...
- « Previous Page
- 1
- …
- 86
- 87
- 88
- 89
- 90
- …
- 93
- Next Page »

































