• ‘जीरे खुर्सानी’का विनोदको ढाड भाँचियो

    नयाँ बुलन्द काठमाडौं :  विभिन्न चलचित्र एवं टेलिचलचित्र मार्फत दर्शकलाई हँसाउदै आएका कलाकार विनोद केसी गम्भिर घाइते भएका छन् । आफ्नै घरमा शौचालय जाने क्रममा लडेका केसीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ । सुगरका कारण केसी शौचालय जाने क्रममा बेहोस भएर ढलेका थिए भने केहि समयपछि मात्रै परिवारका सदस्यले थाह पाएका थिए...

  • संगीतको माध्यमबाट समाज परिवर्तन गर्न खोज्दैछु : यश कुमार

    राधेश्याम विश्वकर्मा भैरहवा : “जातीय भेदभाव तथा छुवाछुत बिरुद्ध त कानून बनेकै छन, यसले दलित र गैर दलितको भेदभाव कम हुदैन । यसलाई हटाउन मानिसको मन परिवर्तन गर्न सक्नु पर्छ, र मैले संगीतको माध्यमबाट नेपालीको मन परिवर्तन गर्न खोजेको हुँ,” गायक तथा नायक यश कुमारले भैरहवामा एक कार्यक्रममा यसो भनिरहदा सहभागीहरुको प्रंशसा मात...

  • मल्लिकाको गुपचुप दोस्रो बिहे

    नयाँ बुलन्द मुम्बई  : ३९ वर्षकी बलिउड अभिनेत्री तथा आइटम डान्सर मल्लिका शेरावतले गोप्य ढंगबाट बिहे गरेकी छिन् । उनले आफ्नो प्रेमी साइरिल आकजेनफेन्ससँग पेरिसमा बिहे गरेकी हुन् । दुई दिनअघि गोप्य ढंगबाट बिहे भएको उनका बाबु मुकेश लाम्बाले बताएका छन् । मल्लिकाका श्रीमान् साइरिल पेरिसका रियल स्टेट व्यापारी हुन् । पछि...

  • कमब्याकपछि निखिलले फेरे ५ नायिका, कसलाई होला ‘एक्सन किङ’सम्म काम गर्दा फाइदा ?

    नयाँ बुलन्द  काठमाडौं : नायक निखिल उप्रेतीको नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएको २ बर्षपनि भएको छ । चलचित्र रिलिजको आधार मान्ने हो भने भदौमा निखिलको कमब्याकको बल्ल एक बर्ष हुनेछ । ५ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएका निखिलको डिमाण्ड भने दिनहुँ बढेको छ । हुनत, नेपाली चलचित्र क्षेत्रमा निर्माताले नायक-नायिकालाई च...

  • संगीतकार शान्ति ठटाल : दार्जलिङबाट नेपालसम्म स्नेहले तान्छ

    नयाँ बुलन्द काठमाडौं : चार वर्षअघि पलेँटी उत्सवका लागि नेपाल आउँदा संगीतकार शान्ति ठटाललाई आफ्नो अन्तिम नेपाल यात्रा जस्तो लागेको थियो । तर अहिले फेरि उहाँ नेपालमै हुनुहुन्छ । संगीतकार ठटालले भन्नुभयो ‘फेरि नेपाल आउँछु, जस्तो लागेको थिएन । तर अहिले आउने अवसर मिल्यो । आफ्नै ठाउँमा आए जस्तो लागेको छ ।’ नेपाली चलचित्रक...

  • नोमिनेशनमा देश खोज्दै जाँदा

    नयाँ बुलन्द नेपाली कथानक चलचित्र देश खोज्दै जाँदा दादा साहेव फालके अन्तराष्र्टिय चलचित्र महोत्सब छैटोमा दिल्लिमा अफिसियल छनौटमा परेको छ । इन्डियामा सर्बप्रथम चलचित्र उनैले भित्रयाएका हुन् । उनको बास्तविक नाम ढुंडीराज गोविन्द फालके हो जसलाई इन्डियामा सम्मान पुर्वक फादर अफ इन्डियन सिनेमा भनिन्छ । दुइहप्तासम्म चलेको महोत...

  • आमा

    महेश्वर चापागाइँ एक्लै मुस्कुराउछौं एक्लै कुरा गर्छौ को सँग मुस्कुराउँछौं कसरी कुरा गर्छौ ? (नायिका केही बोल्दिन केहि लजालु पाराले झन मुस्कुराउँछे) तिमी क्षणक्षण मुस्कुराउँदा यस्तो लाग्छ तिमी दा भिन्चिको अगाडि बसेकी मोनलिसा हौ र तिम्रो त्यो मुस्कान करौडौं मन जित्ने त्यो मनमोहक  मुस्कान हो (नायक अलिक घुमेर सामुन्ने आ...

  • गजल

    पानी पिएर आगो ओकल्ने योजनामा छु अचेल पहाड पीडा छिचोल्ने योजनामा छु अचेल शासकहरु प्याला–प्याला तातो रगत पिउँछन् बन्दुक बनेर गोली चल्ने योजनामा छु अचेल निमुखाको निधारमा नौलो घाम झुल्काउन भगवानको आखा छल्ने योजनामा छु अचेल ए ! देश अव मलाई अनागरिक भने हुन्छ गाँउ समाज बदल्ने योजनामा छु अचेल ।...

  • बलिउडमा हलिउड फिल्मले सबभन्दा धेरै कमायो

    नयाँ बुलन्द एजेन्सी, मुम्बई : २०७३- २०१६ को पाँचौं महिनासम्म आइपुग्दा बलिउड बजारमा सबभन्दा ठूलो हिट फिल्म हलिउडको सावित भएको छ । यो पाँच महिनामा भारतीय बजारमा रिलिज भएका फिल्म मध्ये कमाइमा सबै हिन्दी फिल्ममा हलिउड फिल्म ‘जंगल बुक’ले उछिनेको छ । ‘जंगल बुक’ले अहिलेसम्म भारतमा १ सय ७१ करोड कमाएको छ । यसपछि धेरै कमाउनेमा ब...