चेतन आङथुपो चुलाचुली : बालबालिकालाई हृदय देखिनै हसाँउने उदेश्य रहेको जर्मनी नाटक क्लाउन हुइथआाउट बोडरसले नेपाल शिल्पी थिएटर संग सहकार्य गर्दै पूर्वीका जिल्लामामा रहेका विभिन्न विद्यालयहरूमा नाटक क्लाउन हुइथआउट बोडरसको मञ्चन इलाम चुलाचुलीमा पुगेर सकिएको छ । सन् १९९३ मा स्पेन बाट सुरूवात भएको यस प्रोजेक्टले हाल सम्म १४ ...
रंग विविध
-
-
इभाङ्गमा महिला उद्घोषण तालिम सुरु
नयाँ बुलन्द इभाङ्ग : चार दिवसीय महिला उद्घोषण तालिम इलामको इभाङ्गमा सुरु भएको छ । महिला सञ्जाल समिति इभाङ्गको आयोजनामा १०७ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार तालिमको सुरुवात गरिएको हो । तालिममा प्रत्येक वडाबाट चार जनाका दरले छनौट गरीएका गाविसका ३६ सहित, आयोजक महिला सञ्जाल र अन्तरपार्टी महिला सञ्जालका गर...
-
इलाम समाजको अधिवेशनमा तीन कृति लोकार्पित
नयाँ बुलन्द काठमाडौं : इलाम समाज हङकङको संयोजनमा प्रकाशित तीन कृतिको हङकङमा लोकार्पण गरिएको छ । समाजद्वारा प्रकाशित स्मारिका÷मुखपत्र ‘इलाम’, लेखक तथा पत्रकार सचित राईद्वारा लिखित खोजमूलक कृति ‘माङखिम’ र स्व. डिल्लीराम बाङदेलद्वारा लिखित काव्य कृति ‘म फूल हुँ’को लोकार्पण गरिएको हो । संस्थाकी उपाध्यक्ष दीपा एवाई राईका अ...
-
गजल
फूल पनि काँडा जस्तै, धार भैदिन्छ । जित्न खोज्छु जिन्दगीनै हार भैदिन्छ ।। पत्थरहरु फुटाएर, ‘सुन’ टिपी ल्याऊँ भन्छु, किन–किन सपनाहरु बेकार भैदिन्छ । थाम्न नसकिएला, भाग्न खोज्दा ‘दिल’ पनि, स्थिर छैन बारम्बार हतार भैदिन्छ । धुजा–धुजा फाटिएँ, टालटुल गर्न खोज्छु तर, आँखाहरु रुनलाई, तयार भैदिन्छ । कोनै वुद्ध हुन सक्ला समय न...
-
माङखिम विर्मश तथा रचना वाचन कार्यक्रम
जीवन लिम्बू इलाम : कवि, साहित्यकार एवम् पत्रकार सचित राईद्वारा लिखित निबन्ध संग्रह 'माङखिम' विर्मश तथा रचना वाचन कार्यक्रम शनिबार इलाममा भएको छ । कार्यक्रमममा राईको कृतिमाथी डाक्टर देवि क्षेत्री दुलाल र मोहनसिंह थेवेले समिक्षा गरेका थिए । गत वर्ष नै प्रकाशनमा आएको सो कृतिको काठमाण्डौंमा कवि बैरागी काइलाले गत ५ चैतमा ब...
-
एक महिने हुर्रा नृत्य प्रशिक्षण सम्पन्न
नयाँ बुलन्द सुर्योदय : नेपाल मगर संघ सुर्योदयन नगर समिति इलामले सञ्चालन गरेको मगर जातिहरुको एक महिने हुर्रा नृत्य प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नयाँ पुस्तामा आफ्नो संस्कार संस्कृतिको विकास होस् भन्ने उद्देश्यले गत ७ माघबाट कार्यक्रममा सुरु गरिएको थियो । सो प्रशिक्षणको सहजिरण हरिकुमार वुर्जा मगरले गरेका थिए । का...
-
पवित्रहाङमा लिङदेनको ६१ औं जन्मोत्सव
नयाँ बुलन्द माङसेबुङ : किरात धर्मगुरु आमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६१ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको नोमाङगेन्ना सेवा विभिन्न कार्यक्रमका इलामको माङसेबुङमा सम्पन्न भएको छ । व्यवस्थापिका संसदका माननीय सांसद भिष्मराज आङदेम्बेको प्रमुख आतिथ्यमा सम्पन्न जन्मोत्सव समारोहमा पवि...
-
लेडुका (कविता)
बुवा जब चैत बैशाखमा खडेरी लागेर हाम्रो रैकरे बारी सुकेर फुट्न थाल्थ्यो तब तपाई पुडे र तारे गोरु नारेर दात कुडिने खरर खरर गर्दै जोत्नु हुन्थ्यो। त्यतिवेला बढेमानका खाम्बक्ना उड्थ्यो । बिचारा मसिनो धुलो त्यही खाम्बक्नाको निरङ्कुस टाङ्मुनी आफ्नो अस्तित्व निमोठेर बाच्न बाध्य बन्थ्यो अनि फेरि तपाईं काधम...
-
गजल
शीरमाथि सगरमाथा बोकी हिडेका छौ गोर्खालीको वीर गाथा बोकी हिडेका छौ। जनक, बुद्ध ,फाल्गुनन्द हाम्रै पिता पुर्खा, रगतमा यही नाता बोकी हिँडेका छौ। डेउडा, बालुन, सङ्गिनी र सेलो सँगसँगै, हाक्पारेका मिठा भाका बोकी हिँडेका छौं । पहाडमा जडीबुटी, बेंशी धानका बाला, हिमालका गुँरास पाखा बोकी हिँडेका छौं। कतै डम्फू, कतै च्य...
-
गजल
अनौठो समाचार म सुनिरहेछु नहुँदो बारम्बार म सुनिरहेछु आफ्नै बावु दानव बनेर आज छोरीमाथि बलत्कार म सुनिरहेछु लोकतन्त्र रहेछ हत्कडी सँगै अभियुक्त फरार म सुनिरहेछु निर्धा कर्मचारी दुर्गममा खटाइन्छ बोलवालाई भन्सार म सुनिरहेछु ठूला हत्यारा खुलेआम हिँड्दैछन् मकै चोरलाई कारागार म सुनिरहेछु ...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 93
- Next Page »

































