नयाँ बुलन्द झापा : असार २१ देखि २५ गतेसम्म इलामको गौतम बुद्ध हलमा हुन गइरहेको राष्ट्रिय नाटक महोत्सव २०७४ मा कदम थिएटर दमकले ‘मरिचेको चुपी’ नाटक प्रदर्शन गर्ने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न हुन लागेको राष्ट्रिय नाटक महोत्सव २०७४ मा प्रदर्शन गर्न नाटक ‘मरिचेको चुपी’ तयार भएको कदम ...
रंग विविध
-
-
दर्शकको प्रशंसामा ‘तारेभीर’
जीवन लिम्बू इलाम : नेपाल प्रहरी सेवामा महिला प्रहरीले पनि परुष जस्तै अपराधको विरुद्धमा लड्न सक्छन् भन्ने सन्देश वोकेको नेपाली कथानक चलचित्र “तारेभीर” गत साताको शुक्रबारदेखि देश व्यापी रुपमा प्रदर्शमा भईरहेको छ । महिला सशक्तिकरणको पक्षमा निर्माण गरिएको चलचित्रले राम्रो व्यापार गरिरहेको छ । अत्याधिक चर्चा परिचर्चाका पछि...
-
‘तारेभीर’ २ असारमा देश व्यापी प्रदर्शन
जीवन लिम्बू इलाम : नेपाली चलचित्र क्षेत्रमा देशको राष्ट्रियता झल्कने नेपाली चलचित्रहरु थोरै मात्रै वन्ने गरेका छन् । त्यति मात्र नभएर नारी प्रधान चलचित्रहरु पनि थोरै नै वन्ने गर्दछन् । यसै क्रममा चलचित्रका निर्देशक तथा कलाकार देउ कृष्ण देवानले राष्ट्र भावनाले भरिएको नेपाली चलचित्र 'तारेभीर' दर्शक माझ ल्याएका छन् । यो...
-
भिजेसँगै मोडल बनेकी कविता
इलाम : ईलामकी कविता बान्तवा राई भिजेसँग सँगै मोडल बनेकी छिन् । उनी अभिनित केही म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् भने केही आउन बाँकी छन् । केही महिनाअघि गायक प्रदीप सुन्दासको आवाजमा रहेको गीत ‘आउन डल्ली बाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी राईले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन । उमेरले भर्खरै २ दशक पार ...
-
तमोर र काबेली (कविता)
ए कुंबा! कुम्भकर्णको दायाँ बायाँ, केसरासी जस्तै भई बसी, आकास र धर्तीलाई साछी राखेर.... तमोर र काबेलीले अजम्बरी माया माथी एउटा बाचा हालेछन्। हामी तल-तल दोभानमा भेट्ने अनि तिमी ममा म तिमीमा समर्प्रीत हुने... तमोर दाईने भेग पेल्दै बग्यो। काबेली देब्रे पहाड चिर्दै झरी। ए कुंबा!! काबेलीले तल याम्...
-
घर फर्कको विमर्श
जीवन लिम्बू इलम : समकालिन समाजको चित्रण गरिएको इलामे स्रष्टा डा. देवी क्षेत्री दुलाल द्वारा लिखित घर फर्क उपन्यासको अन्तर विमर्श कार्यक्रम शनिवार इलाममा भएको छ । दुलालद्वारा लिखित सो उपन्यासमा वैदेशिक रोजगारीका कारण विदेशिएका युवाहरुलाई आफ्नो देश फर्केर स्वदेशमा नै केहि गर्न, पूर्वी नेपालको संस्कार संस्कृति, प्रेम, सा...
-
रंगमञ्चले गर्यो चिन्हकाे विषयमा नाटक
चेतन आङथुपो चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिकामा रहेर नाटकको क्षेत्रमा काम गर्दै अाएकाे नाटय संस्था चुलाचुली रंगमञ्चले चुनाव चिन्हकाे विषयलाई लिएर मंगलबार नाटक मञ्चन गरेको छ । चुलाचुली गाउँपालिका वडा नम्बर-५ स्थित भानु माध्यमिक विद्यालय र ४ स्थित जाेगी टाेलमा नाटकमा अालु चिन्ह र पिँडालु चिन्काह उम...
-
चुम्बनका छुट्टाछुट्टै टेष्ट, के छन चुम्बनका फाईदा ?
चुम्बनबारे केहीबेर सोच्नुभयो भने यो अनौठो र केही हदसम्म फोहोरी कृत्य जस्तो पनि लाग्छ। चुम्बन गर्दा एकअर्काको थुक, साटासाट हुन्छ। एकपटक चुम्बन गर्दा आठ करोड ब्याक्टेरिया एकजनाको शरीरबाट अर्काकोमा सर्ने गर्छन्। र, यसरी सर्ने सबै ब्याक्टेरिया हानिकारक हुँदैनन् भन्न सकिन्न। यति हुँदाहुँदै पनि चुम्बन धेरैका लागि अभिरुचिको ...
-
रत्न वाङ्मय पुरस्कार पत्रकार सचित राईलाई समर्पण
नयाँ बुलन्द काठमाडौं : सहिद रत्नकुमार बान्तवा वाङ्मय पुरस्कार पहिलो पटक लेखक तथा पत्रकार सचित राईलाई प्रदान गरिएको छ । ‘आँखा’ विकास पत्रिकाद्वारा सहिद बान्तवाको नाममा स्थापित पुरस्कार अनुसन्धानमूलक कृति ‘माङखिम’ का लागि पत्रकार राईलाई नगद पाँच हजार एक रुपैयाँका साथै ताम्रपत्रसहित प्रदान गरिएको हो । राजधानीमा शनिबार ...
-
पठन संस्कृतिको विकासमा चुलाचुली रंगमञ्चको पुस्तकालय
चेतन आङथुपो चुलाचुली : दक्षिणी इलामको चुलाचुलीस्थित ग्रामिण क्षेत्रमा रहेर कला र रंगमञ्चको विकास र प्रवद्र्धनमा काम गर्दै आइरहेको नाटय संस्था चुलाचुली रंगमञ्चले गाउँमा पुस्तकालय तथा नृत्यशाला उद्धघाटन कार्यक्रम सम्पन गरेको छ । ग्रामीण सौन्दर्यको खोजीू नारा रहेको चुलाचुली रंगमञ्चको कार्यक्रममा अभिनेता रंगकर्मी सुवास थ...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 93
- Next Page »

































