• आयो ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’

    नयाँ बुलन्द काठमाडौं : इलामे युवा ऋजन मायालुले पहिलो कविता संग्रह ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ पाठकमाझ ल्याएका छन् । राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत कवि मायालुको कविता संग्रह बुधबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाले विमोचन गरे । शंकरदेवकै विद्यार्थी मिलेर आयोजना गरेको विमोचन कार्यक्रममा पत्र...

  • लिम्बुवानबारे पुस्तक लिएर आए श्रीप्रसाद

    मणिकुमार श्रेष्ठ नेपाली राजनीतिमाथि पुस्तक लेख्ने तथा विभिन्न लेखहरू लेख्ने परिपाटी विगत लामो समयदेखी रहिआएको छ। नेपालको राजनीतिमा र साहित्यमा समेत राम्रो दखल भएका वीपी कोइरालाको नाम यस्ता पुस्तक र लेख लेख्नेमा अग्रपंक्तिमा आउने गर्छ। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत हुन् । यसरी नेपालको राजनीतिको उचाइमा...

  • मदन पुरस्कार साहित्यकार कँडेललाई र जगदम्बा-श्री वात्स्यायनलाई

    काठमाडौँ : मदन पुरस्कार गुठीले विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ । गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी ...

  • नवमीमा साँस्कृतिक कार्यक्रम

    नयाँ बुलन्द नवमी : हिन्दु नारीहरुको चाड तीजको इलामको देउमाइ नगरपालिका-९ नवमीमा साँस्कृतिक कार्यक्रम सम्पन्‍न भएको छ । स्थानीय सयपत्री विद्यामन्दिरमा तीज विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम भएको हो । प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा मौसमी कटेल, टपरी बुन्ने खेलमा चन्द्र कला भट्टराई ,पोते ब...

  • गजल

    मन जित्न स्वास्नीको जाल आफैँ बुन्दा राम्रो असल लोग्नेले खाएको थाल आाफैँ धुन्दा राम्रो ।।   जीवन जिउँदा झगडा त कहिले काहीँ हुन्छनै लोग्ने आागो हुँदा स्वास्नी पानी आाफैँ हुन्दा राम्रो ।।   सुख दुख हुन्छ जीवनमा सामना गर्दै जानुपर्छ दुख पर्दा स्वास्नीको आँसु पुछ्दै आाफैँ रुन्दा राम्रो ।।   साथीभार...

  • रंगमञ्‍चको वालविवाह सम्बन्धी नाटक

    चेतन आाङथुपो चुलाचुली : कलाको माध्यमबाट समाजलाई रुपान्तरण गर्ने उदेश्य रहेको चुलाचुली रंगमञ्चले चुलाचुली बाल संजाल संगको सहकार्यमा बालविवाहको विषयलाई लिएर गरेको नाटक विभिन्‍न क्षेत्रमा मञ्‍चन गरेको छ । सोमबार सुरू भएको नाटक चुलाचुली वडा नम्बर ५ स्थित बाँझोगाउँ सामुदायिक विद्यालय, १ कमलस्थित जनता सामुदायिक विद्यालय, २...

  • बाल विवाहको विषयमा नाटक

    चेतन अाङथुपो  चुलाचुली : कलाको माध्यमबाट समाजलाई रुपान्तरण गर्ने उदेश्य रहेको चुलाचुली रंगमञ्चले चुलाचुली बाल संजाल संगको सहकार्यमा बालविवाहको विषयलाई लिएर नाटक तयार गरेका छन । चुलाचुली गाउँपालिकामा रहेका ५ वटा सामादायिक विद्यालयहरुमा ५र ६ गते नाटक मञ्चन गर्ने भएको छ । पहिलो दिन चुलाचुली गाउँपालिका वडा नम्बर ५ स्थित ब...

  • स्थानीय कलाकर्मीहरुको नाटक मञ्‍चन

    कृष्ण ओझा  पाँचथर : पाँचथरमा सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित दुई नाटक ‘जित्यापार्क’ र ‘उज्यालो पाइला’ मञ्‍चन गरिएको छ । जिल्ला समन्वय समितिको फिदिमको सभाहलमा शुक्रबार र शनिबार नाटकहरु मञ्चन गरिएको  हो ।  सार्वजनिक जग्गा पार्टीकरण नगरेर स्थानीय सापेक्षतामा उपयोग गरिनु पर्छ भन्ने सन्देश रहेको जित्यापार्कको निर्द...

  • गजल

    तिमी भन्दा म नै धेरै जान्नेहरु पाइन्छन् यहाँ सफलताकाे अघिपछि खुट्टा तान्नेहरु पाइन्छन् यहाँ । उस्तै उस्तै क्षमता भएकाे उमेरद्वारहरुमा  अाफ्ना अाफन्तलार्इ नै छान्नेहरु पाइन्छन् यहाँ ।। सम्पत्ति त के नी हाेइन नातागाेता ठुलाे हुन्छ अंश खाेस्न भाइले दार्इलार्इ हान्नेहरु पाइन्छन् यहाँ । ५‍० प्रतिशत् अधिकार खाेज्छन् मह...

  • नेपाल अाइडल छनाैटकाे विश्वसनीयतामै उठ्याे प्रश्न

    काठमाडाैं : एपीवान टेलिभिजनबाट प्रसारण हुने नेपाल अाइडलबाट प्रमिला रार्इ अाउट भएपछि नेपाल अाइडल छनाैट प्रकृयामाथि नै गम्भीर प्रश्न उठाइएकाे छ । अायाेजकले जनताकाे भाेटिङकाे अाधारमा प्रतिस्पर्धीहरू एलिमिनेट (अाउट) हुँदै जाने बताएकाे छ । तर कुन प्रतिस्पर्धीले कति भाेट पाए ? भन्ने प्रश्नकाे जवाफमा अायाेजकले प्रष्ट प्रमाण ...