• मेची क्षेत्र पर्यटन महोत्सवको स्टलको दृश्य यस्तो छ ! (हेर्नुहोस् १२ तस्वीर)

    इलाम : इलाममा १२ दिने मेची क्षेत्र पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवमा विभिन्‌न ६६ वटा स्टलहरु राखिएका छन् । तीमध्ये स्थानीय उत्पादित सामग्रीहरु प्रदर्शनीमा राखिएका १२ वटा स्टलहरुका तस्वीरहरु कैद गरेका छौं । हेर्नुहोस् : सबै तस्वीर : राम योङहाङ...

  • जे देखियाे त्यही तस्वीर कैद गरियाे ! (फोटो फिचर)

    इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको छ । केही फोटो फिचर  यहाँ पोष्ट गरेका छौं । तस्वीरहरु : नयाँ बुलन्द र हेमराज ढकाल ...

  • के बालबालिकालाई र्‌यालीमा सहभागी नगराई आयोजकको कार्यक्रम सफल हुँदैन ? (हेर्नुहोस् तस्वीरमा)

    इलाम : इलाममा विहीबारदेखि सुरु भएको प्रथम मेची क्षेत्र पर्यटन महोत्सवमा बाबालिका प्रयोग गरिएको छ । विद्यालयको पढाई समेत छुटाएर आयोजकले कार्यक्रमको शोभा बढाउनकै लागि र्‌यालीमा बालबालिका सहभागी गराएका छन् । के बालबालिकालाई र्‌यालीमा सहभागी नगराई आयोजकको कार्यक्रम सफल हुँदैन ? आखिर ठूलो मास बनाउनको लागि बालबालिकालाई प्रय...

  • तामझामका साथ इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु (भिडियो सहित)

    इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिको आयोजनामा विभिन्न जातीय झाँकीको तामझामसहित १२ दिने महोत्सवको सुरु भएको हो । इलामको धोवीधाराबाट सुरु भएको जात...

  • सार्वजनिक विदा पुनर्स्थापनाको माग गर्दै जनजातिद्वारा माइतीघर घेराउ (फोटो फिचर)

    काठमाडौं : आदिवासी जनजातिले आफ्ना चाडहरुमा दिइँदै आएको सार्वजनिक विदा पुनर्स्थापनाको माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा विभिन्न जातीय समूदायले आफ्ना सांस्कृतिक पर्वमा दिइँदै आएको सार्वजनिक विदा कटौति गरिएको विरोधमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । गुरुङ, तामाङ, शर्पा समुदायक...

  • ‘समाधिस्थल अतिक्रमण विरुद्ध स्थानीय संगठित’

    इलाम : स्थानीय सरकाले विकासको वहानामा आफ्नो पूर्खाको समाधिस्थाल अतिक्रमण सुरु गरेको भन्दै इलाम मलातेका स्थानीय संगिठत भएका छन् । अढाई सय वर्ष पुरानो आफ्नो पूर्खाको चिहान भत्काएर वडाले विभिन्न संरचना निर्माण गर्ने निर्णय गरेसँगै इलाम नगरपालिका ४ मलातेका आदिवासी समुदाय संगठित भएका हुन् । उनीहरुले वडाको त्यस्तो निर...

  • फूसको छानो हटाउन सूर्योदय नगरपालिकाको यस्तो अभियान !

    इलाम : इलामको सुर्योदय नगरपालिकाले फूसको छानोमुक्त नगरपालिका बनाउने अभियान सुरुवात गरेको छ ।  अभियान अन्तरगत नगरपालिकाले नगरभित्र रहेका गरिबको फूसको छानो प्रतिस्थापन कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले गरिबको फूसको छानो प्रतिस्थापन गर्न जस्तापाता वितरण कार्य सुरुवात गरेको छ । नगरभित्रका फूसको छानो भएका गरिब घर...

  • प्रचार प्रसारको अभावमा ओझेलमा ‘गाजले डाँडा’

    रोङ : 'नकुँदिएको हिरा इलामलाइ कुँद्न कुषल शिल्पिको खाँचो छ' भन्ने तथ्यलाई पुष्टि गर्दैछ धेरै संभावना बोकेर पनि गाजले डाँडाले ओझेलमा परेको छ । इलामको सुदुरपूर्वमा रहेको सिद्धि र मेची खोलाको सामून्नेमा रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा २ हजार २ सय मिटरको उचाइमा रहेको गाजले डाँडाबाट सुर्योदय र मनोरम हिम श्रृङ्खलाहरुको ...

  • माङसेबुङको इभाङमा अस्थायी प्रहरी पोष्ट स्थापना

    माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र माङसेबुङ गाउँपालिकाको सहकार्यमा इभाङमा प्रहरी पोष्ट स्थापना गरिएको हो । गाउँपालिकाको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले माङसेबुङ गाउँपालिकाको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम इभाङमा ...