तस्बिर सबै : गृस्म सुब्बाको फेसबुकबाट...
आजको तस्विर
-
-
सूर्योदय नगरपालिकालाई ‘पहिलो पर्यटकीय नगर’ घोषणा
इलाम : इलामको सुर्योदय नगरपालिका पर्यटकीय नगर घोषणा गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुर्योदयलाई प्रदेशकै पहिलो पर्यटकीय नगर घोषणा गरे । सुर्योदय नगरपालिकाको चौथो नगर सभा उद्घाटनका क्रममा मुख्यमन्त्री राईले पर्यटकीय घोषणा गरेका हुन् । जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्र कन्याम, पशुपतिनगर, श्रीअ...
-
माङसेबुङलाई पर्यटकीय गन्तव्य बनाउन सरकार प्रतिवद्ध : मन्त्री कुसियैत (भिडियो/फोटोफिचर)
इलाम : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले माङसेबुङलाई प्रदेश १ को धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित सावयेहाङ किरात खिवेक्वा याक्वा सेवाको उद्घाटन गर्दै मन्त्री कुसियैतल म...
-
डा. गोविन्द केसीको मागको समर्थनमा इलाममा जनप्रदर्शन (फोटो फिचर/भिडियो)
इलाम : डा. गोविन्द केसीलाई काठमाडौं लगिएपनि उनको समर्थनमा प्रदर्शन रोकिएको छैन । डा केसीको माग पूरा गराउन सरकारलाई दवाव दिन दिनहुँ इलाममा प्रदर्शन भइरहेको छ । शुक्रबार पनि इलाममा केसीको पक्षमा प्रदर्शन भयो । ठूलो टुँडिखेलबाट सुरु भएको र्याली बजार परिक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भयो । कोणसभामा वक्ताहरुले डा केस...
-
डा. केसीलाई इलामबाट हिँडाइयो, मध्यराति काठमाडौं पुर्याइने (भिडियो/फोटो फिचर)
इलाम : चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडौं हिँडाइएको छ । धरानबाट गएका विशेषज्ञ टोलीका संयोजक डा. विकास साहका अनुसार इलामबाट तीन विशेषज्ञसहितको एम्बुलेन्स भद्रपुरका लागि १०.२० मिनेटमा हिडेको छ । आर्मीको हेलिकप्टर पनि भद्रपुरमा ल्यान्...
-
माइबेनीमा माघे सक्रान्ति मेलाको रौनक ( फोटो फिचर )
तस्बिर सबै : विजयशेखर भट्ट्रराई ...
-
डा. केसीको विरुद्ध अर्को सत्याग्रह, राष्ट्रिय झण्डाको दुरुपयोग (भिडियो सहित)
इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको विरुद्ध इलाममा अर्को सत्याग्रह सुरु भएको छ । डा. केसीले १५ औं सत्याग्रहपछि गत १० साउनमा सरकारसँग भएको सम्झौता बमोजिम अक्षरश संशोधन गरेर चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने लगायत ६ बुँदे मागसहित सत्याग्रह सुरु गरेको तेश्रो दिन...
-
डा. केसीको स्वास्थ्यमा समस्या, केसीको समर्थनमा इलामबासी सडकमा (भिडियो सहित)
इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । बुधबारदेखि इलाम नगरपालिकाको फूलगाछीमा सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्थामा गएरातिदेखि समस्याा आएको हो । डा. केसीकोे शरीरमा पसिना आउने तथा छाती दुख्ने समस्या सुरु भएको छ । रक्तचाप कम हुँ...
-
डा. गोविन्द केसीको समर्थनमा इलाममा ऐक्यबद्धता र्याली (भिडियो सहित)
इलाम : चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा सुरु गरेको १६ औं सत्याग्रहको समर्थनमा इलामका महिलाहरुले र्याली निकालेका छन् । डा. केसीको माग पूरा गर्न सरकारलाई दवाव दिन भन्दै इलामका महिलाहरुले ऐक्यवद्धता र्याली निकालेका हुन् । डा. केसी सत्याग्रह बसेको स्थान इलामको फुलगाछिबाट निस्केको र्यालीले इ...
-
नेपाल आदिवासी जानजाति पत्रकार महासंघ प्रदेश १ को भेला माङसेबुङमा (फोटो फिचर)
इलाम : नेपाल आदिवासी जानजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को ऐतिहासिक प्रथम प्रादेशिक भेला इलामको माङसेबुङमा सुरु भएको छ । प्रदेश १ का इन्चार्ज दिपीन राईको अध्यक्षता र संघीय कार्यसमिति सचिव कमन देवानको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा सुरु भएको हो । प्रादेशिक भेलामा प्रदेश ईन्चार्ज, सो क्ष...
































