इलाम : चर्चित बाल गायक मनिष लिम्बू आगामी १८ पुषमा इलाम आउने भएका छन् । पछिल्लो समय सामाजिक संजालमा भाइरल बनेका लिम्बू पहिलोपटक इलाम सदरमुकाम आउन लागेका हुन् । सुनुयुमा विकास संस्थाको आयोजनामा हुने वृहत साँस्कृतिका कार्यक्रममा सांगितीक प्रस्तुतीका लागि इलाम सदरमुकाम आउने भएका हुन् । उनका साथमा गायक तथा संगीतकार सुहाङ...
आजको तस्विर
-
-
दुध संकलनगर्दै घोडामा ।।
इलाम जिल्ला माइजोगमाई गाउपालिका ६ प्याङ्गमा डेरीको लागी दुध संकलन गदै । तस्बिर : फाल्गुन खतिवडा ...
-
क्याम्पसमा विद्यार्थीको चित्रकला प्रदर्शनी (फोटो फिचर)
इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका एक विद्यार्थीले क्याम्पसमा चित्रकला प्रदर्शनी गरेका छन् । वागवानी संकाय अन्तिम सेमेस्टारमा अध्ययनरत सुदिप पौडेलले आफुले बनाएका चित्र प्रदर्शन गरेका हुन् । कार्यक्रमको उद्घाटन प्रदेश १ का सांसद रामबहादुर मगरले गरेका थिए । कार्यक्रममा जिल्ला युवा समिति इलामका अध्यक्ष नवरा...
-
माइभ्यालीले गर्यो विटीएफसी कप विजेता खेलाडीलाई सम्मान
इलाम : माईभ्याली फूटबल क्लब इलामले तेह्रथुममा सम्पन्न प्रथम विटीएफसी आमन्त्रित फुटबल कपको विजेता खेलाडीलाई सम्मान गगरेको छ । सोमबार इलाममा एक कार्यक्रम गरी भाइभ्याली फूटबल क्लबले उपाधि विजेता खेलाडिलाई नगद पुरस्कारसिहत सम्मान गरेको हो । क्लबले १६ खेलाडीलाई जनही ८/८ हजार रुपैयाँका दरले पुरस्कृत गरेको थियो । भाइभ्य...
-
महोत्सवमा व्यवस्थित शौचालय खोई ?
इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ५ पुसबाट इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ सुरु भएको महोत्सव आज चौथो दिन पनि जारी छ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा १६ पुस सम्म हुने महोत्सवमा चार जिल्लाका व्यवसायीयले आआफ्नो जिल्लामा उत्पादित सामग्रीको...
-
भाऊ बढ्ने आशमा गोदाममै अलैंची
इलाम : भाऊ बढ्ने आशमा इलामका किसानले गोदाममा नै अलंैची थन्काएर राखेका छन् । आर्थिक वर्ष २०७१÷०७२ मा प्रति मन (४० किलो) को एक लाख तीन हजारसम्ममा विक्री भएको अलैचीको मूल्यमा गिरावट आएकै कारण भाऊ बढ्ने आशमा किसानले अलैचीं गोदाममा नै थन्काएर राखेका हुन् । इलामबासीको मुख्य आम्दानीको स्रोत अलैचींलाई मानिन्छ । केही वर्ष यत...
-
इलामका किरात समुदायले धुमधामसँग उधौंली मनाए (फोटो फिचर/भिडियो सहित)
इलाम : किरातीहरुको महान् चाड उधौंली वर्व इलामका इलामका किरात समुदायले पनि धुमधामसँग मनाएका छन् । प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिनदेखि मनाइने उधौंली यसवर्ष पनि शनिबार किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाएका हुन् । राई, लिम्बू, याख्खा, सुनुवार र भुजेल जातिले आआफ्नै तरिकाले मनाएका छन् । राई जातिले उधौली साकेला, ...
-
गुनमुने मेला फोटो फिचर ।
माई नगरपालिकामा चासाेक तङनामको अवसरमा बर्सेनि लाग्ने गुनमुने मेलाका केही दृश्यहरु ।। तस्बिर सबै : प्रकाश अधिकारी , हाल माई नगरपालिका ...
-
महोत्सवमा प्रवेश नै नगरी शुल्क ! पर्यटक नै आएनन् : व्यवसायी (भिडियो सहित)
इलाम : काठमाडौंकी कपडा व्यापारी कान्ता श्रेष्ठ एक दिनको बस यात्रा गरी इलाम आइपुगिन् । इलाममा विहीबारबाट सुरु भएको मेची क्षेत्र पर्यटन महोत्सवमा दुई वटा स्टल बुकिङ गरिन् । अनि दुवै स्टलमा उतैबाट ल्याएका कपडा फिँजाइन् । एउटा स्टलमा लेडिज र अर्कोमा जेन्सको कपडा राखिन् । उनी जतिबेला काठमाडौंबाट इलाम प्रस्थान गर्दै थिइन्...
-
रातमा पनि झलमल इलामको ठूलो टुँडिखेल ! भिडियो सहित
https://www.youtube.com/watch?v=15IZEKB1Bu0...



































