...
आजको तस्विर
-
-
गुरुको स्वागत …
...
-
भावपूर्ण श्रदाञ्जली
...
-
किरात धर्मगुरु लिङदेनको ६५ औं जन्मोत्सव भव्य रुपमा मनाईयो (फोटोफिचर सहित)
इलाम : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको माङसेबुङ क्षेत्रलाई नेपालको एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री राईले पृथक विशेषताको माङसेबुङलाई नेपालकै धार्मिक पर्यटकीय स्थ...
-
निर्मला पन्तको न्यायका लागि नेपाल कम्युनिष्ट पार्टीको जनप्रदर्शन (भिडियो सहित)
इलाम : कंचनपुरकी निर्मला पन्तको हत्याराको कारवाहिको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इलाममा आइतबार जनप्रदर्शन गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल कम्युनिष्ट पार्टी इलामले हत्याराको तत्काल पहिचान गरी कारवाहीको माग ...
-
झोलादेखि उद्योगसम्म : उषा निरौलाको संघर्ष
इलाम : दिउँसोेको ३ बजिसकेको थियो । म हतार गदै थिए एक जना त्यस्तो महिलालाई भेट्न जानु थियो । जो धेरै महिलाहरुको आत्मानिर्भर, स्वरोजकार बन्नुको कारण मात्र नभएर एउटा त्यस्तो व्यक्ति जस्ले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । तर पढेलेखेका व्यक्तिले सरकारी जागिर नै खानुपर्छ भन्ने कुरालाई कहिले विश्वास गरिनन् । विस्तारै गन...
-
नेपालमै पहिलो पटक इलाममा बन्योे ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा
इलाम : इलाममा पहिलो पटक ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको छ । नेपालमै पहिलो पटक माङसेबुङ गाउँपालिकामा स्थानीय भाषालाई सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको हो । माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा विहीबारदेखि औपचारिक रुपमा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयन सुरु गरिएको हो...
-
सरकारी कार्यालयको बोर्ड किरात सिरीजंगा लिपीमा
इलाम : इलामको माङसेबुङ गाउँपालिकाले सरकारी कार्यालयका साइन बोर्डमा तीनवटा भाषा र लिपीको प्रयोग सुरु गरेको छ । गाउँपालिकाले सरकारी कार्यालयमा पहिलोपटक त्रैभाषिक नीति अवलम्बन गरेको छ । गाउँसभाले पारित गरेको त्रैभाषिक नीति अनुसार अन्तरराष्ट्रिय भाषा अंग्रेजी, राष्ट्रिय भाषा नेपाली र स्थानीय भाषा लिम्बू तथा अंग्रेजी...
-
बदामको व्यापार ….
...
-
संस्कृति जीवन्त राख्न च्याब्रुङ निर्माणमा युवा
जीतपुर : देउमाई नगरपालिका ९ जीतपुरमा परम्परागत रुपमा लिम्बूहरुको सास्कृतिक पहिचानको रूपमा लिईएको च्याब्रुङ बाजालाई जिबन्त राख्न च्याब्रुङ बनाउने कार्य सुरु भएको छ । च्याब्रुङ नगद खरिद गर्न धेरै महङ्गो हुने भएकोले च्याब्रुङ निर्माणमा आफै सक्रिय भएर लागेको च्याब्रुङ निर्माण समितिको सदस्य रन्जित मोरोहाङ्ले बताउनु भयो ...

































