• गजुरमुखी धाममा पूर्णिमा मेलाको रमझम

    इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहीबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो लागेको छ । धाम आ...

  • गजुरमुखी धाममा दर्शनार्थीहरुको घुँइचो (फोटोफिचर)

    इलाम : इलामको प्रमुख धार्मिक स्थलहरुमा भक्तजनहरुको चहलपहल बढेको छ । मौसममा सुधार भएसँगै सुरु हुने विभिन्न धार्मिक मेलाका अवसरमा भक्तजनहरुको भीड बढ्न थालेको हो । गजुरमुखी, माईपोखरी, पाथीभरा, माङसेबुङ, माङमालुङ लगायतका क्षेत्रमा भक्तजनको बाक्लो उपस्थिती सुरु भएको हो । पश्चिमी क्षेत्रको प्रमुख धार्मिक क्षेत्र मानिए...

  • ग्रामीण पर्यटकीय गन्तव्यको नमुना बन्दै अन्तुपोखरी (फोटोफिचर)

    ग्रामीण पर्यटकीय गन्तव्यको नमुना बन्दै गएको सुर्योदय नगरपालिका ५ स्थित अन्तुपोखरी । झुल्के घामको दृश्यावलोकनसँगै ग्रामीण पर्यटनको आनन्द लिन देश तथा विदेशबाट समेत अन्तु आउने क्रम बढेको छ । तस्वीर : राम योङहाङ...

  • गजुरमुखी धाममा पूर्णिमा मेलाको तयारी

    गजुरमुखी (इलाम) : परम्परादेखि प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा इलामको माङसेबुङ गाउँपालका १ गजुरमुखी धाममा लाग्दै आएको गजुरमुखी धार्मिक मेला यस वर्ष पनि लाग्ने भएको छ । विकासका पूर्वाधारले पछाडि रहेको जिल्लाकै पश्चिमी क्षेत्रका धार्मिक महत्वको गजुरमुखीमा आगामी मंसिर ६ देखि ८ गतेसम्म विविध आकर्षक कार्यक्रमक...

  • राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औं जन्मजयन्ती मनाईयो (फोटोफिचर सहित)

    इलाम : राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३४ औं जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाईएको छ । किरात धर्म सम्बद्ध विभिन्न संस्था तथा किरा धर्मावलम्बीहरुले इलाम सहित पूर्वका विभिन्न जिल्लामा धुमधामका साथ फाल्गुनन्दको जन्मजयन्ती मनाईएको छ । सामूहिक पूजा, समसामयिक विषयमा अन्तरक्रिया, साँस्कृति कार्यक्...

  • आजदेखि सिद्धिथुम्का पर्यटन महोत्सव सुरु हुँदै

    इलाम : इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आज (आईतबार) देखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव हुँदैछ । सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको आइतबार प्रदेश १ का सांसद रामबहादुर मगरले उद्घाटन गर्दैछन् । ‘आन्तरिक तथा बाह्य पर्यटकक...

  • सिद्धिथुम्का पर्यटन महोत्सवको तयारी पूरा

    इलाम : इलामको देउमाई नगरपालिका ७ मा अवस्थित पर्यटकीय स्थल सिद्धिथुम्कामा आईतबार देखि तीन दिने सिद्धिथुम्का पर्यटन महोत्सव हु“दैछ । सिद्धिथुम्कालाई विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । ‘आन्तरिक तथा बाह्य पर्यटकको सत्कार गरौं, समृद्ध...

  • फूलले मूल्य नपाउँदा किसान मर्कामा

    इलाम : इलाममा फूलले मूल्य नपाउदा किसान मर्कामा परेका छन् । चाडपर्व लक्षित गरी रोपेका फूल विक्रीका लागी व्यवसायीले बजारमै ल्याउदा समेत विक्रीमा समस्या भएको फूल व्यवसायीहरुको दुखेसो छ । बारीका फूल बजारमा नै ल्याएर १० रुपैया मुठो विक्री गर्दा समेत विक्री हुन नसकेको इलाम नगरपालिका वडा नम्बर १० का ६२ वर्षिय फूल व्यवसायी ...

  • इलामका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु

    इलाम : शरद ऋतुको आगमन संगै आम मानिसमा नयाँ ठाँउ घुम्ने रहर मनमा पैदा हुन्छ । नयां ठाँउ नया परिबेषको अनुभुत गर्ने हुटहुटी मनमा ओइरीने गर्छ । तिनै पर्यटकरुको रुचिमा पर्ने स्थान सुदुर पुर्ब इलाम पनि एक हो, जसले आन्तरीक र बाहय पर्यटकरुको मन जितेको छ र राष्ट्रमा बेग्लै पहिचान बनाएको छ । जहाँ प्रकृतिको अनुपम छटाले भरिएका स...