• फुटबल साइनो

    इलाम : मानेभञ्ज्याङ गोल्डकप फुटबलको पछिल्लो सिजनको फाइनलमा दुलहीझैं सजिएको बजार र नजिकैको चिटिक्क पारिएको मैदान खचाखच थियो  । दार्जिलिङका राजनीतिक व्यक्तित्व र प्रशासकसँगै इलामको सूर्योदय गरपालिकाका मेयर रनबहादुर राईसहित पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीलगायतको जम्बो नेपाली टोली पनि आतिथ्यता ग्रहणमै व्यस्त थियो...

  • सन्दकपुरको सेरोफेरो (फोटो फिचर)

    इलाम : सगरमाथादेखि कुम्भकर्ण र कञ्चनजंघा हुँदै भारत र भुटानका दर्जनभन्दा बढी हिमाललाई सीधा उभिएर १ सय ८० डिग्रीको सतहमा देख्न सकिने एउटै स्थान हो सन्दकपुर  । जैविक विविधता, लेकाली जीवनशैली अनि कन्काई माईको उद्गमस्थलसमेत रहेकाले घुमघाममा रुचाउने मात्र होइन तीर्थालु र खोजकर्ताका लागि पनि रोजाइमा पर्ने सन्दकपुरको मौसम ...

  • पर्यटकीय गन्तव्यको सूचीमा माईपोखरी

    पशुपतिनगर : सरकारले इलामको रामसार क्षेत्र माईपोखरीलाई एकसय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माईपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको हो । माइपोखरीलाई छनोट गरेपछि जिल्लाका पर्यटन व्यवसायी उ...

  • पुलले माझी समुदायको नाउ चलाउने पुरख्यौली पेशा हरायो

    पाँचथर : पुल निर्माणले पनि आदिवासी माझी समुदायको जीविकोपार्जनसँग जोडिएको नाउ चलाउने पुरख्यौली पेशा हराएको पाइएको छ । पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदिको ठाउँ ठाउँमा बनाइएका झोलुङ्गे पुलहरुसँगै मोटरेबल पक्की पुलका कारण माझी समुदायको नाउँ चलाउने पुरख्यौली पेशा हराएको हो । डेढ दशक अघिसम्म तमोरमै मिसिने सहाय...

  • सौन्दर्यताले भरिपूर्ण ‘माइपोखरी’ पेरिफेरी (फोटो फिचर)

    इलाम : आन्तरिक र बाह्य पयर्टकलाई निक्कै लोभ्याउने इलामको रामसार क्षेत्र ‘माइपोखरी’ धार्मिक दृष्टिले पनि निक्कै महत्वपूर्ण मानिन्छ । सदरमुकाम इलाम बजारबाट १८ किलोमिटर उत्तरमा रहेको यस पोखरी हिन्दु,बौद्ध र किरात धर्मावलम्बीको त्रिधार्मिक आस्थाको केन्द्र हो । यससँगै २८ अक्टोबर, २००८ मा विश्व रामसार सूची अन्तर्गत नेपालक...

  • घर छन् तर मानिस छैनन्

    पाँचथर : जिन्दगीमा पैसा कमाएर कम्तीमा घरसम्म भएपनि बनाउने अधिकाँशको सपना हुन्छ । र सुरक्षित वासस्थानका लागि घर बनाइन्छ, पनि । यसरी बनाइएको घरसँग मानिसको भावनात्मक सम्वन्ध पनि रहन्छ । तर बसाई गरी गएपछि जिन्दगीमा सपना बनेको एउटा घरको अवस्था चाँही कस्तो होला ? अथवा मानिसविनाको घरको सौन्दर्यता कस्तो देखिएला ? पाँचथरको त...

  • माङसेबुङ गाउँपालिकाले गर्‍यो अधिकृत पौडेल र नासु राउतको विदाई (फोटो फिचर)

    इभाङ : इलामको माङसेबुङ गाउँपालिकाले गाउँपालिकामा सेवा गरी सरुवा भई गएका दुई कर्मचारीलाई विदाई गरेको छ । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल र नायब सुब्बा चन्द्रबहादुर राउतलाई विदाई गरेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका सरुवा भएका पौडेल र इलामको देउमाई नगरपालिका सरुवा...

  • मनिष लिम्बू र मेलिना राईको पहिलो गित ‘ढिलो जन्मेछु’ बजारमा (भिडियो)

    काठमाडौँ : आजभोली सामाजिक सञ्जालमा सबैको लागि आफ्नो लुकेको प्रतिभा पस्कने माध्यम बन्दै आइरहेको छ | विशेषगरि युट्युब त अहिले प्रतिभावान् व्यक्तिहरूका लागि आफ्नो प्रतिभा देखाउने दरिलो साधनका रुपमा बिकसित हुँदैछ । मनिष सानो उमेरमा नै आफ्नो शानदार गायन कला प्रस्तुत गरेर अहिले सामाजिक सञ्जालमा चर्चित छन् मनिष लिम्बु । पा...