...
आजको तस्विर
-
-
रेडस्टार क्लबद्वारा इभाङमा वृक्षारोपण
इभाङ : रेडस्टार क्लब माङसेबुङ-२ ले इभाङमा वृक्षारोपण गरेको छ । माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा रेडस्टारले साविक इभाङ १ को सरकारी वनमा वृक्षारोपण गरेको हो । क्लबका सचिव टंक लिम्बूका अनुसार एक सय वटा उन्नत जातका रुद्राक्षको विरुवा रोपिएका छन् । वडा कार्यालयले चार किल्ला छुट्याइदिएको क्षेत्रमा क्लब...
-
निर्मला पन्तको हत्यारालाई कार्वाहीको माग गर्दै यसरी निस्के महिलाहरु सडकमा (फोटो फिचर)
चितवन : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै चितवनको इच्छाकामना गाउँपालिकाका महिलाहरु सडकमा उत्रिएका छन् । सृर्जनशील महिला जागरण केन्द्र इच्छाकामना-५ मुग्लिङ्गको नेतृत्वमा बलात्कारी र हत्यारालाई कारबाही गर, पीडितलाई क्षतिपूर्ति दे, बलात्...
-
धुर्मुस-सुन्तलीले गरे ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ इलाम शाखाको उद्घाटन (फोटो फिचर)
इलाम : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय इलाममा विस्तार भएको छ । सदरमुकामस्थित मालापथमा स्थापित शाखा कार्यालयको उद्घाटन मंगलबार चर्चित हाँस्यजोडि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा रिबन काटेर गरे । शाखा उद्घाटनपछि इलाम चोक बजारमा साँस्कृतिक कार्यक्रम समेत आयोजना भयो ...
-
निर्माण सुरु भएको २६ वर्षपछि कालोपत्रे हुँदै फाल्गुनन्द मार्ग
इलाम : महत्वकांक्षी योजनाका रुपमा रहेको पूर्वका तीन जिल्ला जोड्ने सडक दमक-रवि-चिसापानी सडक (फाल्नुगन्द मार्ग) कालोपत्रे हुने भएको छ । सो सडकका लागि २ अर्ब २० करोड रुपैयाँ बजेट छुट्टिने भएसँगै अब पूर्णरुपमा कालो पत्रे हुने पक्का भएको हो । निर्माण उपभोक्ता समितिले सोमबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै सडक कालोपत्र...
-
धार्मिक, पर्यटकीय स्थल ‘माङमालुङ’
माङमालुङ इलाम जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरुमध्ये एक प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । माङमालुङ इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय मिटरको उचाईमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ पश्चिमी इलामको माङ...
-
पर्यटकीय गन्तव्यहरु (फोटो फिचर)
इलाम : मेची मार्गको आसपासमा देखिएका झापा, इलाम र पाँचथर जिल्लामा रहेका केही आकर्षक स्थान तथा पर्यटकीय गन्तव्यहरु । सबै तस्वीर : युद्धबहादुर बोहोरा...
-
अझै बनेन प्रहरी चौकी जीर्मलेको भवन
रोङ : इलामको रोङ गाउँपालिका ६ जिर्मलेमा प्रहरी चौकी विगत लामो समयदेखी अरुको स्वामितवमा रहेको जीर्ण भवनबाट संचालित छ ।प्रहरी नागरिकको जीउधनको सुरक्षार्थ खटीरहनुपर्ने प्रहरी जीर्ण भवनमा बसेर काम गर्नुपर्दा सधैं जोखिममा रहेको महसुस गर्ने गरेका छन् । शान्ति स्थापनापछि प्रहरी चौकी जिर्मले झण्डै तीन दशक अगाडी बनेको तत्काल...
-
हाम्रो अन्लाईन पत्रीका नयाँ बुलन्द डट कम
...
-
हिन्दू नारीहरु तीज मनाउँदै, शिवालयहरुमा घुइँचो
काठमाडौं : हिन्दू नारीहरुको महान पर्व हरितालिका (तीज) भगवान शिवको पूजा आराधना र ब्रत बसी गरी आज मनाइँदै छ । सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिला शिवको पूजाअर्चना गर्न विभिन्न शिवालयमा पुगेका छन् । काठमाडौंको पशुपतिनाथ, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादे...

































