...
आजको तस्विर
-
-
इलाम सदरमुकामामा पञ्चै बाजा बाजाएर मनाइँदै रोपाइँजात्रा (फोटो फिचर )
इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ । एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा सदरमुकाममा आज मनाईदैे छ । ...
-
चितवन निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
चितवन : चितवन राष्ट्रिय निकुञ्जले पालेको हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । सरदारलाई...
-
रोपाइँको अभिनय सहित मनाइँदै रोपाइँजात्रा(फोटो फिचर)
इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । नयाँ अनि चिटिक्क गरेको सारीमा रोपाहार त कोट, पाइन्टमा सजिएका बाहुसे । यो यथार्थ घटना इलामको मंगलबारेमा आजको हो । सारी चोली अर्थात बेहुलीको भेष धारण गरेर रोपाहार त बेहुलाको भेष धारण गरेर बाहुसे । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व जिल्लाका विभिन्न...
-
पुर्वि पहाडमा मोवाइलका २८ टावर थपिदै
इलाम : मोवाइलको नेटवर्क जाने, नेटवर्क नै नआउने समस्याबाट मुक्त गराउन नेपाल टेलिकमले इलाम, पाचथर र ताप्लेजुङमा यस बर्ष २८ वटा टावर थप गर्ने भएको छ । टेलिकमले इलाममा ११ वटा टावर थप्न लागेको नेपाल टेलिकम इलामका प्रमुख पंकज शाहाले जानकारी दिए । इलाममा अहिले ३१ वटा टावर मार्फत सेवा प्रदान गरिएको थियो । टेलिकमले इलामको द...
-
चुलाचुलीको पेल्टीमारीमा खोलाको कटान रोकिएन, वस्ती नै जोखिममा
चुलाचुली : विधुवा खोलाले बर्षैनी कटान गर्दा इलामको चुलाचुली गाँउपालीका वडा नम्बर ४ पेल्टीमारीको सिंगो वस्ती नै उच्च जोखिममा परेको छ । खोलाले धार परिवर्तन गरि कटान सुरु गरेपछि मानव वस्ती जोखिममा पर्दै गएको हो । विगत केहि वर्षयता विधुवा खोलाले धार परिवर्तन गरेपछि वस्ती आसपासको जमिन कटान गर्र्दै आइरहेको छ । विधुवा ...
-
इलामको माङसेबुङमा ट्याक्सी पल्टियो
माङ्सेबुङ : इलामको माङसेबुङमा ट्याक्सी दुर्घटना भएको छ । दमकबाट माङ्सेबुङ आउँदै गरेको मे १ ज १३६४ नम्बरको ट्याक्सी सोमबार दिउँसो माङ्सेबुङ ५ को मझुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्सीका चालक जोन लिम्बुको दाहिने हात भाँचिएको छ । उनलाई उपचारका लागि झापाको दमकतर्फ पठाइएको यात्री रनमान लिम्बुले जानकारी दिए । ...
-
इलाममा यसरी मनाइयो गाईजात्रा (१० तस्वीर)
इलाम : परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ सोमबार इलाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । नेवार समुदायमा नाग पञ्चमीका दिनदेखि परम्परागत रुपमा यो सांस्कृतिक पर्व सुरु भई कृष्ण जन्मअष्टमीका दिन अन्त्य हुने गर्दछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा पर...
-
‘लिम्बुवान प्रदेश’ को माग गर्दै संसद भवन अगाडि लिम्बुवानको धर्ना (फोटो फिचर)
विराटनगर : प्रदेश १ लाई 'लिम्बुवान प्रदेश' नामाङ्करणको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले विराटनगरमा प्रदर्शन गरेका छन् । पूर्वका विभिन्न जिल्लाबाट आएका संघीय लिम्बुवान मञ्चका कार्यकर्ताहरुले १ नम्बर प्रदेश संसद सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा समे...
-
कान्छी औंलाले नै हल्लाउन सकिने ढुङ्गा …
...

































