• दुई घण्टा देखिको पहिरोले अवरुद्ध मेची राजमार्ग सुचारु (फोटो फिचर सहित)

    इलाम : मेची राजमार्गको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा दुई घण्टा सम्म अवरुद्ध सडक सुचारु भएको छ । रातभरीबाट परेको अविरल बर्षापछि आएको पहिरोबाट सडक अवरुद्ध हुँदा झापा बाट इलाम ,पाचथर, ताप्लेजुङ तर्फ कुद्नने लामो तथा छोटो दुरिका ३ दर्जन बडी सवारी साधन सडकमा नै रोकिएका थिए । विहान ९ बजेबाट सुरु भएको पहिरोबाट मोटरस...

  • सरकारी जागिर छाडेर विदेश जाँदा ऋणमा चुर्लुम्म, गाउँकै व्यापार अपार

    इलाम : फाकफोकथुम गाउँपालिका ६ एकतप्पाका तेजेन्द्र सिवाकोटीलाई सरकारी जागिरका लागि नाम निकाल्दा लागेको थियो, अब जिन्दगी बाटो लाग्यो । लोकसेवा आयोग भिडेर नायब सुब्बा पदमा नाम निकालेका तेजेन्द्रलाई नेपाल विद्युत प्राधिकरण पाँचथरमा पदस्थापन गरियो । यो २०६८ सालको कुरो हो । छिमेकी जिल्ला भएपनि तेजेन्द्रको मन अडिएन । अनि उ...

  • माईखोलामा जोखिमपूर्ण यात्रा

    इलाम : इलामको दक्षिणी क्षेत्रमा अवस्थित माई नगरपालिको बीचमा पर्ने (साविकको दानाबारी र महमाई जोड्ने) माई खोलामा इलामका चार प्रमुख माईमध्ये एक हो । यो पूर्वको चर्चित नदीमा पर्दछ । खोलाको आसपासमा बसोबास गर्ने स्थानीय खोलाकै काखमा रहेको जग्गाजमिन उपभोग गरेर जीवनयापन गरिरहेका छन् । तर, यसभित्र ठूलो पीडा पनि छ । यस क्...

  • जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध एक महिने अभियान (फोटो फिचर)

    इलाम : पछिल्लो समय देशैभर जबरजस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दो छ । दैनिक जसो विभिन्न सञ्चारमाध्यममा बलत्कारका घटना सम्बन्धी कुनै न कुनै समाचार आइरहेका छन् । नागरिक राज्य र सरकार नै नभएको आभास गर्न बाध्य छन् । यस्तो अवस्था अन्त्यका लागि भन्दै इलाममा जबरजस्ती करणी र यौनजन्य हिंसा विरुद्ध एक महिने अभियान सुरु भएक...

  • ‘लिम्बुवान’ को समर्थनमा गैरलिम्बू (फोटोफिचर सहित)

    विराटनगर : प्रदेश १ लाई पुनर्सीमाङ्कन गरी लिम्बुवान र किरात/खम्बुवान प्रदेश बनाउन माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च पूर्वमा आन्दोलनरत छ । विभिन्न दवावमूलक कार्यक्रम सञ्चालन गर्दै आएको लिम्बुवान मञ्चका लागि विस्तारै जनताको समर्थन समेत बढ्न थालेको छ । कुनैबेला बन्द, हड्ताल र तोडफोडको शैल...

  • UPDATE : राँके बजारमा आगलागी, पूर्ण रुपमा नियन्त्रणमा (फोटो फिचर)

    इलाम : इलाम र पाँचथरको सीमा राँके बजारमा भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । इलामको देउमाई नगरपालिका–१ तर्फको राँके बजारमा ९ बजे सुरु भएको आगो पाँचथरको फिदिमबाट आएको दमकल, प्रहरी र स्थानीयको निरन्तर प्रयासले नियन्त्रणमा आएको हो । स्थानीय ठालुमान श्रेष्ठको घरबाट सुरु भएको आगलागीबाट अन्य दुई वटा घरहरु समेत ज...

  • कृष्ण जन्माष्टमी पर्व मनाईंदै, कृष्ण मन्दिरहरुमा भीड

    काठमाडौं : आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोह...

  • अचम्मै भो ! सिन्धुपाल्चोकमा दियो गोरुले दूध ! (भिडियाेसहित)

    सिन्धुपाल्चोक : मानिसहरुले भन्ने गरेको त सुनेकै हो ‘भाग्य बलियो भयो भने गोरु पनि ब्याउँछ ।’ गोरु ब्याएको त देखिएको छैन, तर पछिल्लो पटक गोरुले दूध दिएको भनिएको सुनिएको छ । हेलम्बु गाँउपालिका वडा नम्बर –६, इचोकको पुरानागाँउका सोनाम तामाङको गोरुले दैनिक दूध दिँदै आएको छ । तामाङको गोरुले दैनिक बिहान बेलुका गरेर एक मान...