प्रचारप्रसार र संरक्षणको पर्खाइमा दिदीबहिनी झरना …

इलाम नगरपालिका-३, पुवामझुवाको महभीरस्थित दिदीबहिनी झरना । सयअघि प्रचारप्रसार तथा संरक्षणको कुनै काम नगरिएको यस झरनाको संरक्षण, सौन्दर्यीकरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि इलाम नगरपालिकाले चालु आर्थिक वर्षको बजेट मार्फत ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो झरना मेची मार्गको बाघखोर बजारदेखि पैदल आधा घण्टाको दूरीमा पर्दछ ।  तस्वीर : सोम सुनुवार 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार