• सरसफाई कार्यक्रममा चुलाचुलीका जनप्रतिनिधि र कर्मचारीले टिपे फोहोर (फोटो फिचर )

    इलाम : इलामको दक्षिणी भेगमा रहेको चुलाचुली गाँउपालीका कार्यलय परिसरमा सरसफाई गरिएको छ । गाँउपालीकाको कार्यलय परिसरमा स्थानिय जनप्रतीनिधि, कार्यलयका कर्मचारी लगायतको उपस्थितीमा सरसफाई गरिएको गाँउपालीका प्रवक्त रनबहहादुर लिम्बूले जानकारी दिए। आफ्नो क्षेत्रको वातावरण आफै सफा बनाउ भन्ने हेतुले कार्यलय आसपासमा रहेको फ...

  • खुला सीमाका कारण भारतीय पर्यटक बढ्दै, १० लाख पर्यटक स्थलमार्गबाटै भित्रिए

    काठमाडौं : नेपालको खुला सीमाका कारण भारतबाट कति पर्यटक भित्रन्छन् भन्ने एकीन तथ्यांक राख्न नसकिए पनि पछिल्ला वर्षहरुमा भने केही प्रयाश भएको छ। नेपाली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो स्रोत मुलकसमेत रहेको भारतबाट हवाईमार्ग हुँदै आउने पर्यटकको संख्या वषौँदेखि राख्ने गरिए पनि स्थलमार्गको समेत विवरण राख्न थालिएको छ। गत वर्ष...

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ व्यवस्था

    काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ । विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकै रुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्ष...

  • योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न सकिदैंन : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले तिव्र विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अ...

  • कन्चनपुरका निर्मला पन्त र शनि खुनाका परिवारलाई १०/१० लाख रुपैंयाँ उपलब्ध गराइने

    काठमाडौं : सरकारले कन्चनपुरमा निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप  १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज...

  • नयाँ जीवन पाएर घर आएका प्रेमबहादुरलाई गाँउलेद्वारा स्वागत (फोटोफिचर सहित)

    विमल दहाल माई : साउदीको जेलमा विगत २८ महिना कठोर यातना जीवन विताएका इलाम माई नगरपालिकाका प्रेमबहादुर राई घर आई पुगेका छन् । उनी इलामको आफ्नो घर आई पुग्दा स्थानीयहरुले हौसला सहित स्वागत गरेका छन । इलामको माई नगरपालिका-४ शुक्रबारे aजारका ३२ बर्षीय प्रेमबहादुर राई बिगत २८ महिना देखि निर्दोश हुदाँहुदै पनि साउदी स्थित नदीम ...

  • इलाम सदरमुकामको हाटबजार फेरियो (फोटो फिचर )

    इलाम : सदरमुकामको चोक बजार नजिकै लाग्ने गरेको हाटबजार यतिबेला त्यस स्थानमा बहुतले भवन निर्माण हुने भएपछी इलाम सदरमुकामकै अर्को स्थान सुनगाभा चोक अर्थात सानो टुडिखेलमा आज बाट लाग्न सुरु भएको छ। इलाम सदरमुकाममा आइतबार र बिहिवार गरि हप्तामा २ पटक हाट लाग्ने गरेको छ । हेर्नुहोस फोटो फिचर ...