• किरात याक्थुङ चुम्लुङको अधिवेशन सुरु (झाँकी फोटोफिचर)

    नयाँ बुलन्द इलाम : किरात याक्थुङ चम्लुङ इलामको सातौं जिल्ला अधिवेशन इलाम सदरमुकाममा सुरु भएको छ । अधिवेन शुक्रबारसम्म चल्नेछ । अधिवेशन उद्घाटन अघि साँस्कृतिक झाँकीसहितको र्याली आयोजना गरिएको छ । लिम्बूको जातीय पहिचानको भेषभूषा र च्याब्रङ सहितको र्याली ठूलो टँडिखेलबाट सुरु भई बजार परिक्रममा गरी गौतमबुद्ध सभागृहमा समाप...

  • ढाप पोखरीमा डुंगा सरर

    विप्लव भट्टराई इलाम : स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर ५ स्थित जमुनाको ढाप पोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुइटा डुंगा चलाउन थालिएको हो । गएको तिहारमा आयोजित कागेमेलामा डुंगा सवार सुरु गरेपछि आन्तरिक पर्यटक बढेका छन् । पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आए...

  • पर्यटकको रोजाईको केन्द्र बन्दै जामुनखाडी (फोटोफिचर सहित)

    नरेन इलामेली जामुनखाडी : पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो झापाको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र । जामुनबारी सामुदायिक वन उपभोक्ता समितिद्वारा सञ्चालित जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र पछिल्लो समय पर्यटकको रोजाईको केन्द्रबिन्दु बन्दै गएको छ । पारिवारिक घुमफिर, पिकनिक स्पट र डेटिङ्ग स्पटका लागि ल...

  • सडक हिलाम्ये हुँदा आवतजावतमा समस्या (फोटो फिचरसहित)

    नरेन इलामेली माईजोगमाई :  ५ वर्ष अगाडी फिक्कल जोगमाई खोला हाइ्ड्रोपावर हुदै नयाँबजारसम्म मोटरबाटो जोडिँदा निक्कै हर्षित बनेका थिए माइजोगमाई-१ नयाँबजारवासी । गाउँघरबाटै आरामदायी यात्राका साथ हिँडडुल गर्न पाउने र उत्पादित कृषि उपजलाई सहजै बजार सम्म लैजाने सपना देखेका थिए स्थानीयवासीले । तर पछिल्लो समय सडकमा जमेको पानीका ...

  • इलाममा मानव बेचबिखन विरुद्धको ११ अौं दिवस (फोटोफिचर)

    नयाँ बुलन्द इलाम : मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ अौं राष्ट्रिय दिवस अन्तरपार्टी महिला सञ्‍जाल इलामको अायोजनामा विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइएको छ । 'अाजको गन्तव्य मानव बेनविखन को अन्तय' भन्‍ने  मूल नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा र्‍याली तथा कोणसभा समेत आयोजना गरिएको थियो । कार्यक्रमका केही ...