ढापपोखरी सांस्कृतिक महोत्सव (फोटो फिचर)

नयाँ बुलन्द

इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरीमा ढापपोखरी साँस्कृतिक महोत्सव भइरहेको छ ।

समुदायस्तरबाट प्रर्वधन भएको ढापपोखरीमा रामनवमीको अवसरमा महोत्सव आयोजना गरिएको हो ।

चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समिति जमुनाले आयोजना गरेको महोत्सवमा सयौं गीत, संगीत र नृत्यको स्वाद लिइरहेका छन् ।

‘हाम्रो जमुना हाम्रो सान, भाषा संस्कृति सद्भाव र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजित महोत्सवमा राष्टिय, क्षेत्रीय तथा स्थानीय कलाकारहरुले आ–आफ्ना कला प्रस्तुत गरिरहेका छन् ।

सबै तस्विर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार