काठमाडौँ : आजभोली सामाजिक सञ्जालमा सबैको लागि आफ्नो लुकेको प्रतिभा पस्कने माध्यम बन्दै आइरहेको छ | विशेषगरि युट्युब त अहिले प्रतिभावान् व्यक्तिहरूका लागि आफ्नो प्रतिभा देखाउने दरिलो साधनका रुपमा बिकसित हुँदैछ ।
मनिष सानो उमेरमा नै आफ्नो शानदार गायन कला प्रस्तुत गरेर अहिले सामाजिक सञ्जालमा चर्चित छन् मनिष लिम्बु । पाँचथरका ९ वर्षीय बालक मनिष लिम्बुको स्वर अशोक दर्जीको भन्दा कम छैन् । तर उनी भने आफूलाई अशोक दर्जीसँग नदाँज्न अनुरोध गर्छन् ।
मनिष लिम्बुले प्रायजसो अन्तर्वातामा दोहोर्याउने एउटा शब्द थियो मेलिना राई लाई बिवाह गर्ने रहर छ । अहिलेकी चलेकी गायिका मेलिना राईसँग उनको भित्रिमनको चाहना भने उनीसँग गित गाउँनु थियो जुन पुरा भएको छ ।
मनिस लिम्बु र मेलिना राईको स्वरमा रहेको पहिलो गित ‘ढिलो जन्मेछु’ बजारमा आएको छ ।
बाँकी उक्त गितको तलको भिडियोमा हेर्नुहोस :