...
आजको तस्विर
-
-
फोनिजको राष्ट्रिय भेला कास्कीको माछापुच्छ्रेमा, स्थानीयद्वारा भव्य स्वागत (भिडियो सहित)
कास्की : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला मंगलबारदेखी कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका १ घाचोकमा सुरु भएको छ । भेलामा सहभागी हुन फोनिजका संघीय कार्यसमिति अध्यक्ष डण्ड गुरुङ्गको नेतृत्वमा निवर्तमान पदाधिकारी, सातै प्रदेशका प्रदेश इन्चार्जहरु, जिल्ला अध्यक्षहरु, सल्लाहकारहरु, पार्षद...
-
दैवी प्रकोपको सुरक्षा सतर्कता सम्बन्धी अभ्यास (भिडियो सहित)
इलाम : आगलागिको भएको समयमा सुरक्षा सतर्कता कसरी अपनाउन सकिन्छ भन्ने बारेमा आइतबार जानकारी सहितको अभ्यास गराएइको छ । नेपाली सेनाको पशुपतिप्रसाद गण इलामले जिल्लाका सम्बन्धित सरोकारवाला निकायसँग यस बारेमा जानकारीसहित अभ्यास गराएको हो । प्रयोगात्मक ढंगबाट जानकारी गराउने क्रममा आगलागि भएको समयमा मानवीय क्षती हुन नदिन, आग...
-
इलाममा भीषण असिना पानी (फोटो फिचर)
इलाम : शनिबार अपराह्न इलाम र आसपासका क्षेत्रमा असिनासँगै भीषण पानी परेको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षति पुर्याएको छ । असिना पानीले यात्रीहरु गन्तव्यमा नपुगी अलपत्र परेका छन् । ँ...
-
इलाममा बाग्लो हिमपात, सवारी साधन ठप्प
इलाम : विहिबार रातीदेखि परिरहेको निरन्तरको वर्षासँगै इलाममा बाग्लो हिमपात भएको छ । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ भने सवारी साधन ठप्प भएका छन् । २०६३ सालपछि यही साल नै यतिका धेरै हिमपात भएको यो पहिलो हो । यसको प्रत्यक्ष असर सवारी साधनमा परेकाले पर्यटक आवागमन शून्य भएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय...
-
मन्टेश्वरी शिक्षाप्रति इलामेको आकर्षण बढ्दै (फोटो फिचर)
इलाम : केही समय अघि अभिभावकहरूले आफ्ना छोराछोरी ४/५ वर्ष पुग्दै स्कुलमा भर्ना गर्दा हतार गरेको भन्ने समाज अहिले कुनै बच्चा दुई वा अढाई वर्ष पुगे स्कुल भर्ना किन नगरेको भनेर प्रश्न गर्ने भएका छन् । यसले पछिल्लो समयमा साना बालबालिकाहरूलाई सिक्ने र सिकाउने मन्टेश्वरी शिक्षा पद्धति प्रभावकारी बन्दै गएको पुष्टि गर्छ । ...
-
सरकारविरुद्ध इलाममा कांग्रेसको विरोध प्रदर्शन (भिडियो/फोटो फिचर)
इलाम : नेपाली कांग्रेसले सोमबार इलाम सहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ । पुर्व निर्धारित कार्यक्रम अनुसार इलाममा सरकार विरोधी नारा जुलुससहित इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलबाट सरकार बिरुद्ध चर्को नारा लगाउँ...
-
गजुरमुखीदेखि पटेटार-जोगीडाँडा हुँदै फुलुङ्गी जोड्ने दुई किलोमिटर सडक निर्माण
इलाम : इलामको माङसेबुङ गाउँपालिकामा निर्माणाधीन गजुरमुखी पटेटार जोगीडाँडा मालबाँसे फुलुङ्गी सडकको करिब दुई किलोमिटर सडक खण्ड निर्माण सम्पन्न भएको छ । वडा नम्बर १ गजुरमुखीदेखि वडा नम्बर २ को पटेटार, जागीडाँडा, मालबाँसे हुँदै वडा नम्बर ३ फुलुङ्गीसम्म जोड्ने निर्माणाधीन सडक अन्तरगत वडा नम्बर २ मा पर्ने चारसुरे छेउदेखि ...
-
१८ औं सशस्त्र प्रहरी स्थापना दिवस आज मनाईदै
इलाम :सशस्त्र प्रहरीले आज आफ्नो १८ औं स्थापना दिवस मनाइरहेको छ । १८ वर्ष अघि तत्कालीन माओवादी ससस्त्र द्धन्दलाई लक्षीत गरी स्थापना गरिएको ससस्त्र प्रहरी पछिल्लो समयमा भने हुलदंगा नियन्त्रण, प्रकृतिक प्रकोप लगायतका विषयमा काम गर्दै आएको छ । सोही दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार इलाम नम्बर...
-
ओमानका कामदार, इलाममा मालिक भुवन मगर
इलाम : ओमानको ठाउँ, कुकको काम, अनि मासिक ८० हजार रुपैयाँ दाम ! सुन्दै तपाईलाई पनि लाग्न सक्छ, अब कमाउन त्यतै जाउँ ! तर त्यही ठाउँमा त्यही काम गरी दाम कमाएर घर फर्केपछि इलामका भुवन मगरलाई फेरि ओमान जान मन लागेन । २०७२ सालमा दुई महिनाको बिदामा घर आएका इलामका भुवन मगर त्यसपछि ओमान फर्किनुभएन । २०६७ सालमा ओमान पुग्दा १५...


































