• विभिन्‍न कार्यक्रमका साथ नयाँ बुलन्दको दोश्रो वार्षिक उत्सव (भिडियो सहित)

    इलाम : बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सव मनाएको छ । मंगलबार इलाममा शुभकामना आदानप्रदान, पत्रकार सम्मान र वार्षिक भित्तेपात्रो–२०७६ (क्यालेण्डर) सार्वजनिक गरिएको छ । बुलन्द आवाज मिडिया प्रा.लि.का प्रवन्धक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको ...

  • नयाँ बुलन्दकर्मी नेपाल सम्मानित (भिडियो सहित)

    इलाम : इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल सम्मानित भएका छन् । बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा प्रालिले सम्मान गरेको हो । इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन् । उनलाई प्र...

  • इलामको भालुढुङ्गामा नयाँ वर्षको रौनक (फोटो फिचर)

    इलाम : यो कुनै मेला हैन । न कि कुनै महोत्सव नै । यो भिड त आज २०७६ साल नयाँ वर्षको पावन अवसरमा पर्यटकीय स्थल भालुढुङ्गामा घुम्न आउने पर्यटकहरूको हो । धेरै मेहनत र अथक प्रयास पछि यति छोटो समयमै भालुढुङ्गालाई इलाममा एक प्रख्यात पर्यटकीय स्थलको रूपमा स्थापना गर्न सफल इलामेलीहारु  । तस्बिर सबै : प्रबिन श्रेष्ठ...

  • नयाँ वर्ष २०७६ साल आजबाट सुरु

    इलाम : नयाँ वर्ष २०७६ साल आजबाट शुरु भएको छ । विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आजबाट शुभारम्भ भएको हो । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिँदै छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम...

  • कथित माइली पाथिभराको पुजारीको अर्को कर्तुत, ५७ लाख झ्वाम पारेर भागेको पर्दाफास (अडियो संवाद सहित)

    इलाम :  कथित माईली पाथीभराको स्वघोषित पुजारी झमकबहादुर घिमिरेको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ । इलाम नगरपालिका ४ बरबोटे धारापानीका ४५ वर्षीय घिमिरेले झापा मेचीनगर १४ का विभिन्न बैंक, वित्तीय संस्था, सहकारी संस्था तथा व्यक्तिबाट ५७ लाख ५ हजार २ सय १४ रुपैयाँ झ्वाम पारेर भागेको खुलेको छ । विभिन्न व्यापार त...

  • शहिद रत्‍नकुमार वान्तवाको २७ संयोग !

    आज चैत्र २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्‍नकुमार वान्तवाको हत्या भएको थियो । वान्तवाको पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ (साविक इभाङ्ग-१) स्थित जङ्गलम...

  • दुई तिहाईको अगाडि कसैको दादागिरी चल्दैन : रक्षामन्त्री पोख्रेल (भिडियो सहित)

    इलाम : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले नेत्र विक्रिम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिंसा त्यागेर मूलधारको राजनीतिमा नआए आफैं सिद्धिने चेतावनी दिएका छन् । शहिद रत्नकुमार वान्तवाको ४० औं स्मृति दिवसमा माङसेबुङ गाउँपालिको इभाङमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै त्यस्तो चेतावनी दिएका हुन् ।...

  • पूर्व राजा ज्ञानेन्द्र इलाममा, उर्लियो जनसागर (फोटो/भिडियो)

    https://www.youtube.com/watch?v=d50aL5-JNcU इलाम : पूर्व राजा ज्ञानेन्द्र शाह इलाम आएका छन् । आफ्नो नीजि धार्मिक भ्रमणका लागि इलाम आएका हुन् । इलामको नविनचोदेखि पदयात्रामा निस्केका ज्ञानेन्द्र माईस्थान मन्दिर पुगेर पूजापाठ गरेका छन् । यसैबीच शाहको पक्षमा इलाममा जनसागर उर्लिएको थियो । जिल्लाका विभिन्न गाउँबाट आएका...

  • सम्पादक योङहाङ प्रदेश उपाध्यक्षमा निर्वाचित

    इलाम : इलामबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङ संघीय प्रेस फोरम नेपाल प्रदेश १ को उपाध्यक्षमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघीय प्रेस फोरमको प्रथम ऐतिहासिक प्रादेशिक भेलाबाट योङहाङ प्रदेश उपाध्यक्षमा  निर्विरोध निर्वाचित भएका हुन् । विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाश...