पूर्व राजा ज्ञानेन्द्र इलाममा, उर्लियो जनसागर (फोटो/भिडियो)

राजतन्त्रको पक्षमा नाराबाजी

  नयाँ बुलन्द  504 पटक हेरिएको

इलाम : पूर्व राजा ज्ञानेन्द्र शाह इलाम आएका छन् । आफ्नो नीजि धार्मिक भ्रमणका लागि इलाम आएका हुन् । इलामको नविनचोदेखि पदयात्रामा निस्केका ज्ञानेन्द्र माईस्थान मन्दिर पुगेर पूजापाठ गरेका छन् ।

यसैबीच शाहको पक्षमा इलाममा जनसागर उर्लिएको थियो । जिल्लाका विभिन्न गाउँबाट आएका राजा पक्षधरहरुले राजतन्त्रको पक्षमा चर्का नाराबाजी समेत गरेका थिए । बालबालिकादेखि वृद्धवृद्धाहरु समेत राजतन्त्रको पक्षमा नाराबाजीमा देखिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार